समाचार Archive

नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले कोरोना परिक्षणको लागि शनिबार नीजि ल्याबमा स्वाब दिएका थिए । आइतबार रिपोर्ट पोजेटिभ आएको उनले बताए

अफगानी सेनाको कारबाहीमा परी मारिए १२ तालिबानी

आलम, अफगानिस्तानका पूर्वी क्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिबानी लडाकूहरुको मृत्यु भएको छ ।अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार उनीहरु शनिबार अपरान्हमा सरकारी सैन्य कारबाहीमा परी मारिएका थिए

कालिकोटमा यात्रुवाहक बस दुर्घटना

सुर्खेत, सुर्खेतबाट कालिकोट मान्मा जाँदै गरेको यात्रुवाहक बस आज बिहान दुर्घटनामा परेको छ। ना छ ख ९०९ नम्बरको काक्रेबिहार यातयातको बस कालिकोटकै जितेगडामा दुर्घटना भएको हो। जितेगडामा यात्रु झारेर रोकिएको बस अर्को दिसा तिरबाट आएको ट्रकलाई

सुर्खेतमा साहित्य सांझको प्रारम्भ

सुर्खेत, सुर्खेतमा साहित्य साँझको प्रारम्भ भएको छ । युविन क्याफेका संचालक निश्चल युवराज द्धारा बीरेन्द्रनगर एरिचोकमा हप्ताको प्रत्येक शुक्रबार साँझ ६ः०० बजे युविन साँझ संचालन हुने गरेको छ । गएको हप्ता सुर्खेतका युवा गजलकार हिमाल सरोवर

कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु

बेइजिङ, चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको

सडक बनाउन थुपारिएको गिट्टी बालुवा क्रसर उद्योगले स्काभेटर र टिप्पर प्रयोग गरेर चोरी

भालुवाङ ,देउखुरीको एक क्रसर उद्योगका सञ्चालक चोरीमा संलग्न भएको तथ्य फेला परेको छ । कालाकाटे—गढवा सडक खण्ड निर्माणका लागिे जिम्मा पाएको ब्रजगुरु कान्छाराम जेभी घोराही दाङले लकडाउनको समयमा गत बैशाख र जेठमा राप्ती नदीबाट डम्पिङ गरी

कोरोनाविरुद्धको खोप चीनले मंसिरभित्रै बिक्री बितरण शुरु गर्ने

काठमाण्डौ, चिनीयाँ अधिकारीहरुले कोरोना भाईरस कोभिड १९ बिरुद्दको खोप सन् २०२० को नोभेम्वर मध्यसम्म विक्री वितरण शुरु गर्ने घोषणा गरेका छन् । खोप सम्वन्धि काम गर्ने चीनको सरकारी निकाय रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सिडिसि० का

नेकपाका अध्यक्षद्वय ओली र दाहाल भेटवार्ता सम्पन्न

काठमाडौँ, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सम्पन्न भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको थियो । आजको भेटवार्तामा अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठनका

दीपिका, सारा, रकुलप्रीत सिंह र श्रद्धाको फोन नियन्त्रणमा

एजेन्सी, बलिउड ड्रग केसमा मुछिएकी बलिउड अभिनेत्री दीपिका पदुकोण, सारा अली खान र श्रद्धा कपुरसँग शनिबार लामो समय सोधपुछ गरेको छ ।सोधपुछपछि एनसीबीले थप अनुसन्धानको लागि दीपिका, सारा, रकुलप्रीत सिंह र श्रद्धाको फोन नियन्त्रणमा लिएको छ

बलात्कारीलाई कारवाही गर्न माग

काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताएकी छन् ।आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनिन्, “प्रारम्भिक विवरणअनुसार