समाचार Archive

मन्त्रिपरिषद् पुनर्गठनबारे ओली दाहालबीच छलफल जारी

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी रहेको छ ।मन्त्रिपरिषद् पुनर्गठन गर्ने बिषयमा छलफलका लागि केहिबेर अघि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । दुवै अध्यक्षबीच यस

देउखुरीको गढवामा गरिब घर छान्ने काम सकियो

देउखुरी, नेपाल सरकार भूमी ब्यवस्था तथा सहकारी मन्त्रालयद्धारा संचालित गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरणका लागि वडागत तथ्यांक संकलन गर्ने काम गढवा गाउँपालिकामा सकिएको छ । बिगत फागुन ८ गते देखि सुरु भएको तथ्यांक

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७ हजार पुग्यो

धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार तीन सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको संख्या सात हजार तीन सय नाघेपनि प्रदेश स्वास्थ्य निर्देशनालयले भने आईतबार सम्म सात हजार ५१ जनामा कोरोना

भालुको आक्रमणबाट एकजना गम्भीर घाईते

बाजुरा, बाजुरामा भालुको आक्रमणबाट एक जना गम्भीर घाईते भएका छन्। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १० सिगाडामा भालुको आक्रमणबाट ३६ वर्षीय युवक मने साउँद घाईते भएका हुन् ।बिहान घर नजिकै शौचालय गर्न जाने क्रममा भालुले आक्रमण

संङ्क्रमण दर बढेसंगै बर्दियामा लागु भयो जोर बिजोर प्रणाली

बर्दिया, बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको

घाँटीबगर देखि छाङरू जोड्ने ट्र्याक खुल्यो

दार्चुला, नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङरू जोड्ने ट्र्याक खुलाउने काम सकेको छ ।कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको हो। गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौता अनुसार ५५० मिटर बाटोको ट्र्याक खुलाउने

एक महिलाको शव अर्धनग्न फेला

बैतडी, बैतडीको दशरथचन्द नगरपालिका–६ सेरा नजिक एक महिलाको शव अर्धनग्न फेला परेको छ ।चौलानी नदी किनारमा ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । शव आइतबार दिउँसो फेला परे पनि अझै सनाखत हुन सकेको

टिकटक प्रतिबन्ध नगर्न अदालतको आदेश

एजेन्सी, अमेरिकामा एक न्यायाधिसले चीनको भिडियो सेयरिङ एप टिकटकबारे ट्रम्प प्रशासनको आदेशमाथि रोक लगाएको छ । ट्रम्पको आदेशपछि टिकटकको नयाँ डाउनलोडमाथि प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध लागू हुने केही घण्टा पहिले वासिङ्टनका एक ‘डिस्ट्रिक्ट जज’

नेपाली बजारमा सुनको मूल्य स्थिर

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि सुन तोलामा ६ सय रुपैयाँले घटेर सोही मूल्यमा कारोबार

खोलामा डुबेर एक युवकको मृत्यु

रौतहट, एक युवकको खोलामा डुबेर मृत्यु भएकाे छ । रौतहटको कटहरिया नगरपालिका वडा ९ डुमरिया गाउँ छेउ मुसहरी टोलका भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझिको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको प्रहरीले