समाचार Archive

कोरोना संक्रमणवाट अछाममा एक जनाको मृत्यु

जिल्ला स्वास्थ्य कार्यालय मंगलसेन मा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।जिल्लाको वान्निगढि जयगढ गाउपालिकाका ३४ वर्षिय एकजना पुरुषको आज मृत्युु भएको हो । ३४ वर्षिय पुरुष गत महिनाको २५ गते भारत वाट नेपाल आएका

भालुवाङमा दुई पत्रकार सहित ५१ जनाले गरे रक्तदान

भालुवाङ, देउखुरीको भालुवाङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भालुवाङमा रहेको आशाका किरणहरु नामक संस्था र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको संयुक्त आयोजना एवम् होटल पौवाको सहआयोजनामा राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक स्थित ग्रिनपार्कमा शनिवार

जेसिज सप्ताहको तेसो दिन निलसागरलाई अत्यावश्यक सामाग्री प्रदान

भालुवाङ, लमही जेसिजले विभिन्न कार्यक्रमहरू संचालन गरि जेसिज सप्ताह मनाउन सुरु गरेको छ । यसै क्रममा सप्ताहको तेस्रो दिन शनिबार दाङ देउखुरीको राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा एक कार्यक्रमको आयोजना गरी जेसिजले अत्यावश्यक

तुलसीपुरबाट लागुऔषध सहित दुई जना पक्राउ

दाङ , दाङको तुलसीपुरबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले गएराती तुलसीपुरबाट रोल्पाका कर्मबहादुर बुढा र राजकुमारी बुढालाई पाँच किलो लागुऔषध अफिम सहित पक्राउ पक्राउ गरेको हो

धानखोलामा पहिरोले घर पुरिदा एकै घरपरिवारका १२ सदस्य विस्थापित

भालुवाङ , कपिलबस्तु जिल्लाको उपल्लो धानखोलामा पहिरोले घर पुरिदा एकै घरपरिवारका १२ जना सदस्य विस्थापित भएका छन् । सितगंगा नगरपालिका वडा नम्बर १० उपल्लो धानखोलामा लगातार वर्षाका कारण बिहिवार विहान ८ बजे घर माथिबाट एक्कासी पहिरो

१२ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

आज अपराह्न १२ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरेपनि आइतबार आकस्मिक बैठक बस्न लागेको हो ।   आजको

अबको तीन दिन वर्षाको सम्भावना

काठमाडौं, मुलुकभरको मौसममा आज (आइतबार) सामान्यदेखि आंशिक बदली रही केही स्थानमा वर्षा हुने भएको छ । प्रदेश नम्बर १ मा पूर्णतया बदली हुने र बाँकी प्रदेशमा सामान्य बदली हुने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १

सम्झनाको शव उठेन

मष्टा गाउँपालिका २ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख ९८ हजार पुग्यो

काठमाडौं , कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख

शिक्षकलाई विद्यालय पुग्न निर्देशन

काठमाडौँ – वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई निर्देश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ