समाचार Archive

डा. गोविन्द केसीका समर्थक पक्राउ

काठमाडौँ, स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलामा युवाहरुले गरेको प्रदर्शनबाट प्रहरीले केही युवाहरुलाई नियन्त्रणमा लिएको छ  ।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शनकारीले नाराबाजी गर्दै ‘सच्चा ओली

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने

काठमाडौं, कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो ।संस्कृति पर्यटन तथा नागरिक

प्रधानमन्त्री ओलीकी निजी चिकित्सकलाई कोरोना संक्रमण

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ।त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहेकी शाहलाई शनिबार कोरोना पुष्टि भएको हो। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले त्रिवि

उठ बिहारी, तयारी गर

एजेन्सी, भारतको बिहारमा विधानसभा चुनावको मिति घोषणा भएको छ । शुक्रबार त्यहाँको निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी चुनावी मिति घोषणा गरेको हो । कोरोना भाइरस संकटका बीचमा भारतमा हुन लागेको यो पहिलो ठुलो चुनाव पनि हो

कोरोना महाँमारीका बिचमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढे

चितवन, कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा परीक्षण गरिएका

कोरोनाबाट सैनिक जवानको मृत्यु

काठमाडौं, कोरोना संक्रमणबाट बझाङको छबिसपाथिभेरा – १ घर भएका सैनिक जवान विकास रावलको मृत्यु भएको छ । रावलमा कोरोना भाइरस संक्रमण देखिएपछि असोज ६ गते छाउनीस्थित वीरेन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार साँझ

खलङ्गा पुगेर गृहमन्त्री थापाले भने- सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताए ।खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन्

मृत्यु पश्चात कोरोना पुष्टि

चितवन, चितवनमा मृत्युपश्चात एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएका कैलाली गोदावरी नगरपालिका–९ का ३० वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएको हो । मिर्गौलाको

बाँकेबाट ५० जना कोरोना संक्रमितहरु निको भएर घर फकिर्दै

नेपालगँज, बाँकेबाट आज शनिबार ठूलो संख्यामा कोरोना संक्रमितहरु निको भई घर फर्किने भएका छन् ।शनिबार एकैदिन ५० जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना

घाँस काट्न जाँदा बाघको आक्रमणबाट मृत्यु

चितवन,भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय जगदीश चौधरी रहेका छन् । घाँस काट्न