समाचार Archive

कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै

काठमाडौं,  कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ ।त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला

अनेरास्ववियू कोहलपुर नगर संयोजक मानवमाथी खुकुरी प्रहार

कोहलपुर , बाँके नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला कमिटी सचिवालय सदस्य तथा कोहलपुर नगरपालिका संयोजक लक्ष्मण मानव माथी खुकुरी प्रहार भएको छ । बुधबार राती करिब १० बजेतिर कोहलपुर नगरपालिकाको कार्यलयको नजिक

सिंहदरबारले स्याल बनाएका सिंहहरु

भगवान श्रीरामको राज्याभिषेक समारोह भइरहेको थियो । रामले कौशल्यासंग भने– ‘आमा ! म राजा भएँ । मैले आफूभन्दा सानालाई केही दिनुपर्छ । तपाईं सवैलाई बोलाएर केही न केही माग्न भनिदिनुस् ।’ भरतलाई बोलाइयो । ‘तपाईंको पाउमा

काँग्रेस नेता पौडेल रिहा

काठमाडौं, नेपाली काँग्रेसl वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । निषेधाज्ञा उल्लंघन गरेको भन्दै आज दिउँसो पक्राउ गरिएका नेता पौडेललाई साझ रिहा गरिएको हो । पौडेलसँगै पक्राउ परेका काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि

प्रहरी हत्याको अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान

कैलाली, धनगढी उपमहानगरपालिकाको जुगेडा स्थित प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक र प्रहरी जवान हत्याको अभियोगमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि पक्राउ परेकालाई कारागार

नेपालगन्जबाट चौरजहारीका लागि छुटेको बस सल्यानमा दुर्घटना, २५ जना घाइते

नेपालगन्ज, नेपालगन्जबाट रुकुम(पश्चिम) चौरजहारीका लागि ३० जना यात्रु लिएर छुटेको यात्रुबाहक बस सल्यानमा दुर्घटना भएको छ । उक्त यात्रुबाहक बस दुर्घटनामा परी २५ जना घाईते भएका छन। घाइतेे मध्य ६ जनाको अबस्था गम्भीर रहेको बताइएको छ

पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेतः सभापति देउवा

काठमाडौं, तनहुँमा कागे्रश नेता रामचन्द्र पौडेललाई गिरफ्तार परेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को विरोध जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति सार्वजनिक गर्दै नेता रामचन्द्र पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोप

जापानमा सबैलाई निःशुल्क कोरोनाको खोप लगाइने

टोकियो, जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने बताएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको छ । नयाँ

सम्पर्कविहीन भएका डिएसपी चौधरी निलम्बित

धनगढी, गत मंगलबार राति सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरी निलम्बन भएका छन्। माथिल्लो निकायलाई कुनै जानकारी समेत नदिएर सम्पर्कविहीन भएका चौधरीलाई गृह मन्त्रालयले छानविनका लागि निलम्बन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी

नेता पौडेललाई नियन्त्रणमा लिएकोमा भट्टराईको प्रश्न- ओली सरकारको के हो चाला ?

काठमाडौँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएकोमा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको आलोचना गरेका छन् ।सामाजिक सञ्जाल ट्विटरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले पौडेललाई प्रहरीले नियन्त्रणमा लिएकोमा विरोध