समाचार Archive

यी हुन् चिसो मौसममा देखिने शारीरिक समस्या र समाधानका उपाय

काठमाडौँ, अहिले चिसो मौसम छ । अस्पतालहरुमा चिसोका कारण दम, रुघाखोकी, निमोनियाका बिरामी बढेका छन् । जाडोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी तथा गर्भवती महिलाहरु बढी जोखिममा हुन्छन् । जाडो मौसममा आफ्नो स्वास्थ्यलाई ख्याल गरिएन भने चिसोका

नेकपाद्धारा चर्को ब्याज असुली गर्ने वितिय संस्थालाई कारवाही

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले कोरोना महामारीको समयमा चर्को ब्याज अशुली गरेको भन्दै कारबाही गरेको छ ।आईतबार जिल्लाको कमलबजार नगरपालिका वडा न.६ हात्तिबाझमा निर्धन उत्थान लघुवित्तिय संस्थाले महामारीको समयमा जनताबाट सावा र ब्याज असुली

नेकपाका नेता योगिद्धारा आफुमाथि लगाइएका ११ आरोपको खण्डन

जाजरकोट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोटका जिल्ला समिति सदस्य रङ्गनाथ योगिले शिवालय गतिविधिबाट सोधिएको ११ प्रश्नको जवाफ दिएका छन् । शिवालय गतिविधिबाट सोधिएको ११ प्रश्नको जवाफ नेता योगिले आफ्नो सामाजिक सन्जालबाट खण्डन सहितको जवाफ दिएका हुन्

मिर्गौला पिडित नरेन्द्रलाई अल्किना बमले गरिन् आर्थिक सहयोग

सुर्खेत, मिर्गौला पिडित पुर्व लडाकु नरेन्द्र बोहोरा अभियानलाई अल्किना बम बविताले आर्थिक सहयोग गरेकी छन् । आईतबार पिडित बोहोराको धर्मपत्नि रमा बोहोरालाई स्वास्थ्य लाभको कामना गर्दै नगद रु १० हजार सहयोग गरेकी हुन् । कालिकोट जिल्ला

नेकपा स्थायी कमिटी बैठक सकियो

काठमाडौं, पार्टीका एकजना अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा स्थायी कमिटी बैठक करिब डेढ घण्टासम्म बसेर सकिएको छ। आइतवार दिउँसो २ बजेदेखि सुरु भएको बैठक दिउँसो साढे ३ बजे सकिएको हो। पार्टीका

एकता जोगाउनु पर्ने भन्दै नेकपा कार्यकर्ताले गरे अनसन

धनगढी, नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता जोगाउनु पर्ने भन्दै कैलालीमा एक जना कार्यकर्ता अनसनमा बसेका छन् ।पार्टी एकता जोगाउनु पर्ने लगायतका ५ बुँदे माग राख्दै नेकपा डडेलधुरा जिल्ला कमिटी सदस्य पदम बोहराले आइतबारबाट अनसन सुरु गरेका

बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षवीच वार्ता हुने

मस्को, बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटपछिको वार्ता हुने भएको छ । सो वार्ता सोमबार हुन लागेको हो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली कमिसनका अध्यक्ष उर्सला भोन डेर लियनबीच सोमबार बेलायत युरोपेली युनियनबाट बाहिरिएपछिको

कान्दाहारमा सेनाको कारबाहीमा १८ लडाकूको मृत्यु

काबुल, अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकूको मत्यु भएको छ । कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ ।शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी

नेकपाको स्थायी कमिटि बैठक सुरु

काठमाडौँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा सहभागी भएका छैनन् । आजको स्थायी कमिटि बैठकमा दाहाल र

धुम्बाराहीमा सुरक्षालाई कडाई पारियो

काठमाडौं, सत्तारूढ दल नेकपाको स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था झन कडा पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ