समाचार Archive

यसकारण भरतपुर कारागारको सुरक्षामा खटिएका दुई प्रहरी निलम्बित

काठमाडौं, चितवनको भरतपुर कारागारको सुरक्षामा खटिएका दुई जना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी जवान अन्जन कार्की र सुरेश लामालाई अनुसन्धानका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य बहादुर थापाले रातोपाटीलाई बताए ।कैदी रेशमलाल

कोरोनाभाइरस पहिचान हुनु निकै अघि नै यो अन्य देशमा भेटिइसकेको तथ्य भेटियो

एजेन्सी, यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले आफ्नो एक अनुसन्धानमा चीनमा कोरोना भाइरसको पहिलो संक्रमितको पहिचान गर्नु केही हप्ता अघि नै अमेरिकामा डिसेम्बर २०१९ को मध्यतिर नै भेटिएको हुनसक्ने अनुमान गरेको छ ।

राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आ(आफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन् ।नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत

बौद्धमा आमाछोरी मृत फेला

काठमाडौं, गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले जनाएको छ ।महानगरीय

फ्रान्सका पूर्व राष्ट्रपति भ्यालेरीको कोरोनाबाट मृत्यु

पेरिस,फ्रान्सका पूर्व राष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको कोरोना भायरस संक्रमणका कारण मृत्यु भएको छ ।पछिल्लो केही सातादेखि कोरोना भाइरसको संक्रमणबाट ९४ वर्षीय भ्यालेरीको स्वास्थ्य अवस्था बिग्रँदै यही बुधबार उनको निवासमै निधन भएको हो । आधुनिक फ्रान्सका प्रमुख

उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ५० महिला र ३ सय ११ जना पुरुष रहेका छन् ।  काठमाडौंमा ४ सय ५५, भक्तपुरमा २६ र

राष्ट्रपति समक्ष ४ देशका राजदूतद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आआफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन् । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका

नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट काठमाडौँ, नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५५१ पुगेको छ । नेपालमा

नेपालमा थप १ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३४३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

हिटर बालेर सुत्दा आमासहित एक छोरीको मृत्यु

बौद्ध, गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले जनाएको छ । महानगरीय