समाचार Archive

दुई दिनदेखि बालक बेपत्ता
बैतडी, एक बालक दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–१ गुरुखोला काण्डे गाउँका १५ वर्षीय विवेक भट्ट बेपता भएका छन् । बुधबार अपरान्ह स्थानीय बजार मुस्याचौर जान्छु भनि हिँडेका छोरा बेपत्ता अवस्थामै रहेका
संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौँ, संघीय सरकारविरुद्ध प्रदेश नं २ सरकारले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । प्रदेश नं २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी

सुर्खेतमा राजतन्त्रको पक्षमा बृहत प्रदशन
सुर्खेत, कर्णाली प्रदेश राजधानि बिरेन्द्रनगरमा राजतन्त्रको पक्षमा बृहत प्रदशन भएको छ । बिहिबार बिहान बिरेन्द्रनगरको कालिन्चोक देखि सुरु भएको प्रदशन खजुरा, मंगलगडि चोक, ऐरीचोक ,बाङगेसिमल , कालागाउँ हुदै बिरेन्द्रचोकमा आएर कोण सभामा परिणत भएको थियो ।

भरतपुरबाट कैदी फरार घटनामा दुई प्रहरी निलम्बित
चितवन,जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । निलम्बित हुनेमा प्रहरी जवानद्वय अञ्जन कार्की र सुरेश लामा छन् ।

नेकपा फुट्नका लागि बनेको पार्टी होइन : मुख्यमन्त्री राई
इलाम, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन् । सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न
कांग्रेस वरिष्ठ नेता पौडेलले गरे पुल उद्घाटन
तनहुँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सयौँ कार्यकर्ताको उपस्थितिमा तनहुँको व्यासमा निर्माण गरिएको पुल उद्घाटन गरेका छन् । उनले व्यास नगरपालिकाको १ नम्बर र ११ नम्बर वडा जोड्ने पुल उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा

बाढीपीडितको लागी आएको राहत वडापालिकामै थन्कियो
जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालीकामा बाढीपीडितको शिर्षकमा आएको राहत आजसम्म गोदाममै थन्किएको छ ।बारेकोट गाउँपालीका वडा ९ मा गत भदौमा बाढिपिडितलाई भनी आएको राहत स्वरुप चामल, दाल लगाएतको सामाग्री आजसम्म गोदाममै थन्किरहेको हो । कोरोना राहत को

विजयेन्द्रसँग बिहे गर्दै स्वेता
काठमाडौं , नायिका तथा व्यवसायी स्वेता खड्का वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । उनले मसिंर २२ गते बिहे गर्न लागेको पक्का भएको हो । स्वेताको बिहेको कार्ड आफन्त र नजिकका साथीभाइलाई समेत दिइएको छ । उनले

मालपोत कार्यालयविरुद्ध अदालतमा रिट
सुर्खेत, जिल्ला मालपोत कार्यालय सुर्खेतविरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । कार्यालयमा सेवाग्राहीले सास्ती भोग्नुपरेको जनाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गरेका हुन् । सो रिटमाथि आज उच्च अदालतमा बहस हुँदैछ । रिट निवेदनमा जिल्ला

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद वैठक, के–के छन् एजेन्डा ?
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबा) र दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधामन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको बताइएको छ । सचिव बुढुवाका लागि सिफारिस भएका सहसचिवमा पेमनारायण

