समाचार Archive

मलेशियाको डिएक्सएन ग्रुपले गर्यो मल्लको उपचारमा सहयोग

काठमाडौँ, दुबै मृगौला फेल भएर राजधानीको भक्तपुर मृगौला प्रत्यरोपण केन्द्रमा प्रत्यारोपन गरीरहेका जाजरकोटका युवा विद्यार्थी नेता कालीबहादुर मल्ललाई डिएक्सएन ग्रुप (Dynamic everest diamond group) बाट  मलेशियाले २० हजार सहयोग गरेको छ । डिएक्सएन ग्रुप मलेशियाले २०

राजधानीमा हुनान साँस्कतिक तथा पर्यटन सप्ताह सुरु

काठमाडौं । काठमाडौं दरवारमार्गस्थित होटल याक एण्ड यतिमा बिहीवार साँझ भव्य समारोहको आयोजना गर्दै हुनान साँस्कृतिक तथा पर्यटन सप्ताहको सुभारम्भ गरिएको हो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, चीनको हुनान प्रान्तिय साँस्कृतिक तथा पर्यटन विभागका सहायक

युवतीमाथि सिरिन्ज आक्रमण गरेको आरोपमा बनेपाबाट पक्राउ परे स्याङ्जाका शिक्षक

काठमाडौं ,दुईजना युवतीमाथि सिरिन्ज हानेको अभियोगमा बनेपाको चारदोबाटोबाट स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्ति शिक्षक भएको खुलेको छ। बनेपाबाट पक्राउ परेका उनी स्याङ्जाको वालिङ नगरपालिका-१३ का एकजना शिक्षक खगेन्द्र पाठक रहेको खुलेको छ। उनलाई नजिकबाट चिन्‍ने

विषादी परीक्षण रोकेको विरोधमा सडकमा नेविसंघ,बाटोमै तरकारी राखेर प्रदर्शन

काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतीय तरकारीको विषादी परीक्षण रोकिएको विरोधमा आज पनि प्रदर्शन गरेको छ। सोमबार बिहान पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि बाटोमा तरकारी राखेर नेवि संघले प्रदर्शन गरेको हो। भारतबाट

प्रधानसेनापति थापा लागे अमेरिकातर्फ

काठमाडौं–प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा सोमबार अमेरिका प्रस्थान गरेका छन् । राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटीस आर्मी फोर्सले असार २५ गतेका लागि आयोजना गरेको First Women, Peace and Security (WPS) CHODS Network Meeting र संयुक्त

जनार्दन शर्माको प्रस्ताव : एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाऔँ

काठमाडौँ,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । पूर्वगृहमन्त्री समेत रहेका नेता शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने गरी

सर्पको टोकाईबाट झापामा सात वर्षीया बालिकाको मृत्यु

भद्रपुर (झापा) ,कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट झापामा सात वर्षीया बालिकाको मृत्यु भएको छ। सर्पदंशबाट मृत्यु हुनेमा झापा गाउँपालिका–६ स्थित मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब

कस्तुरीको बिनासहित पूर्वमन्त्रीका अङ्गरक्षक पक्राउ

काठमाडौः प्रतिबन्धित कस्तुरीको बिना सहित पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नेता दीनानाथ शर्माका अङ्गरक्षक पक्राउ गरेका छन्। महानगरीय कार्यालय रानीपोखरीको टोलीले हवल्दार बमबहादुर चन्दलाई आइतबार साँझ पक्राउ गरेको कार्यालयका एसएसपी श्याम ज्ञवालीले जानकारी

राखेप सदस्य सचिवमा रमेश सिलवाल नियुक्त

काठमाडौं–राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवको रुपमा रमेश सिलवालले जिम्मेवारी पाएका छन् । केशव बिष्टको चारबर्षे कार्यकाल असार नौ गते सकिएपछि सरकारले सिलवाललाई खेलकुदको कार्यकारी पदको जिम्मेवारी दिएको हो । सिलवालको आजै सदस्य सचिवको

बम बनाउन प्रयोग हुने सकेटसहित विष्फोटक पदार्थ फेला

सुर्खेत, सुर्खेत प्रहरीले द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ । विप्लव समूहको निगरानीका लागि गस्तीमा गएको प्रहरीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको हो । प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आइतबार