समाचार Archive

यसरी चिप्लियो यति एयरलाइन्सको विमान विमानस्थलको धावनमार्गबाट
काठमाडौं,नेपालगञ्जबाट काठमाडौंका लागि उडठान भरेको यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको एटीआर–७२ विमान रनवे चिप्लिएको थियो । विमान रनवेमा चिप्लदा दुई जना घाइते भएका छन् । त्रिभुवन

सूचनाको हक बुझ्न तालीममा जुटे महिला पत्रकार
सुर्खेत । कर्णाली प्रदेश को राजधानी वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा कार्यरत सक्रिय महिला पत्रकारहरु सुचनाको हक थाहा पाउनको लागि दुई दिने तालिममा जुटेका छन् । आज कर्णाली प्रदेशको राजधानी बिरेन्द्र नगरपालिकामा सो कार्यक्रम को उद्घाटन भएको छ

अखिल (क्रान्तिकारी) नवलपरासी अध्यक्ष भण्डारी गिरफ्तार
काठमाडौं : नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) नेतृ तथा नवलपरासी जिल्ला अध्यक्ष शारदा भण्डारीलाई बुधबार नवलपरासीबाट प्रहरीले गिरफ्तार गरेको छ । बुधबार साझ तिर उनलाई वाटोमा हिडिरहेको अवस्थामा गिरफ्तार

न नुनको भर, न गुनको कर
दुई पति पत्नीको पारपाचुके सम्बन्धी बहस चलिरहेको थियो । मुद्दाको फैसलाअघि अभियुक्त पतिसंग न्यायाधीशले सोधे– ‘तिमीलाई सफाईमा केही भन्नु छ ?’ पति– ‘श्रीमान् हजुर आफै भन्नुस् यसलाई मैले कसरी स्वीकार गर्ने जबकी मसंग विहे हुनुअघि नै
बिषादीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामाग्री नरोके जनकारवाहि हुने – नेकपा झापा
झापा, झापा बिप्लव नेतृत्वको नेकपा झापाले बिषदीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामाग्री आयतनमा नरोके जनकारवाहि गर्ने बताएको छ । नेकपा झापाले आज एक बिज्ञप्ती जारी गर्दै रोक्न चेतावनी दिएको हो । झापाका सेक्रेटरी मनिसद्धारा जारी

अस्पताल अर्थात जिउदा बद्यशालाहरु जहाँ जीवनको बार्गेनिङ हुन्छ
झल्यास् भए । ध्यान खिचियो फोनतिर गोवा हिडने तयारीमा थिएँ म । गोवा भारतको एक चर्चित पर्यटकीय गन्तव्य । यात्रामा अल्पबिराम लागेकै हो त ? मनुले मेरो शारीरिक तडकभडक र अनुहारको भाषा बुझिसकिछन् । आमापछि मेरो
सर्वोच्च अदालतले भन्यो : विषादी परीक्षण नरोक्नू
काठमाडौं ,सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नरोक्न आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षणसम्बन्धी तीनवटा रिटमाथि सुनुवाइ गर्दै सरकारलाई यस्तो आदेश दिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र
हिलोमाथि रातो कार्पेट त्यसैमाथि प्रधानमन्त्रीको सयर
काठमाडौं , कार्यक्रमस्थल पानी परेर हिलाम्मे भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका पाहुनालाई स्वागत गर्न सोही हिलोमा रातो कार्पेट बिछ्याइएको थियो। त्यहि हिलाम्मे बाटोमा कार्पेट बिछ्याएको देखेर कार्यक्रममा उपस्थित चकित भएका थिए। त्यहि कार्पेटमा प्रधानमन्त्री निर्धक्क हिडिरहेका

दाउराले हानेर भतिजले गरे काकाको हत्या
जाजरकोट, जाजरकोटको कुदुमा गएराति विभत्स हत्या भएकाे छ । जिल्लाकाे भेरी नगरपालिका वार्ड नं. १३ कुदुमा यस्तो घटना भएको हो । कुदुमा गएराति करिव १:४५ बजे एक भतिजले काकालाइृ दाउराले हानेर हत्या गरेका प्रहरीले बताएकाे छ
अछाममा बाबुका कारण छोरा गिरफ्तार
अछाममा ,बाबु बिप्लव नेतृत्वमा लागेकै कारण प्रहरीले छोरालाई गिरफतार गरेको भन्दै बिप्लव नेतृत्वको नेकपा अछामले बिरोध गरेको छ । अछाम मंगलसेन नगरपालिका १३ का कर्ण थापाका छोरा सिद्धार्थ थापालाई प्रहरीले बिनाकारण गिरफतार गरेको भन्दै बिरोध गरेको

