समाचार Archive

विप्लव नेकपाले गर्यो जाजरकोटका बिभिन्न स्थानीय तहमा तालावन्दी

जाजरकोट ,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जाजरकोटका विभिन्न स्थानीय तहमा तालाबन्दी गरेको छ । नेकपाले जिल्लाका नगर र गाउँ तथा वडा कार्यालयमा आइतबार राति तालाबन्दी गरेको हो । जिल्लाका नलगाड नगरपालिकाका १ देखि १३ , कुशे गाउपालिका

यसरी वदलियो अस्ट्रिज फर्मले गाभर बासिको जिबनशैली

बांके, बिगतका दिनहरु सामान्य ज्याला मजदुरिबाट चलिरहेको गावरबाशीको दिनचर्या आजभोली भने वदलिएको छ । बाँके बैजनाथ गाउँपालिका–१ गाभरमा रहेको अस्ट्रिज फर्मले गाभरबासिको जिबनशैली नै परिबर्तन परिवर्तन भएको छ । दैनिक जसो आउने आन्तरिक तथा बाह्र पर्यटकले

बांकेमा सन्चालित वागेश्वरी सिङ्गिङ आईडलको सेमिफाइनलमा २५ जना प्रवेश

बांके, राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन सांगीतिक कार्यक्रम अन्तर्गत ‘वागेश्वरी सिँङ्गिग आईडल’को गला राउण्ड वाट २५ जना प्रतिस्पर्धी सेमिफाइनलको लागी छनोट भएका छन् ।शनिवार भएको कार्यक्रमवाट यस अघिको पियानो राउण्ड वाट

अवैध सम्बन्ध लुकाउन बुहारीले सासुलाई चक्कु हानेपछि…

बीरगञ्जमा एकजना ३० वर्षीय महिलाले आफ्नो अवैध सम्बन्ध खुल्ने भएपछि ५५ वर्षीय सासुको हत्या प्रयास गरेकी छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कालिकामाई गाउँपलिकाकी ५५ वर्षीय राजपति देवी महरालाई शनिबार अपरचित ब्यक्तिहरुले चक्कु प्रहार गरेका थिए।

प्रधानमन्त्रीलाई थापाको ब्यङग्य– घुँडामा कत्रो भ्वाङ पर्‍यो देखाइदिनुहुन्छ कि ?

काठमाडौं,भारतबाट आउने तरकारी तथा फलफूल विषादी परीक्षण नगरी भित्रिन दिने सरकारी निर्णयप्रति नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले कटाक्ष गरेका छन् । प्रतिनिधि सभाको आइतवारको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले भने– ‘प्रधानमन्त्रीको मान

बेजोडसंग शंख फुकेपनि जोगिएनन् मकै

पोखरा ,सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका-३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथानलगायत क्षेत्रका मकै बारीमा शंख बज्न थालेको दुई महिना भइसकेको छ। बिहान उज्यालो भएदेखि बेलुका झमक्क साँझ नपरेसम्म बज्ने गरेको शंख कुनै पूजाआजा वा अनुष्ठान

तरकारीको माला भिरेर सडकमा सरकारको बिरोध

काठमाडौं ,भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकारले नेपाली जनताको स्वास्थ्यप्रति खेलबाड गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएको छ। विरोधका क्रममा आइतबार बिहान विद्यार्थी संघले विरोधस्वरुप र्‍याली निकालेको हाे । सरकारले नेपाली

विप्लव नेकपाले गर्यो कञ्चनपुरका स्थानीय तहमा तालावन्दी

महेन्द्रनगर, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कञ्चनपुरका विभिन्न स्थानीय तहमा तालाबन्दी गरेको छ । विप्लवले जिल्लाका नगर/गाउँ तथा वडा कार्यालयमा शनिबार राति तालाबन्दी गरेको हो । महाकाली, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी, बेलडाँडीका कार्यालय र

सर्‍यो एसईई पूरक परीक्षाको मिति,यस्तो छ परिवर्तित तालिका

एसईई पूरक परीक्षाको समय तालिका सरेको छ। यसअघि साउन २६ र २७ गतेका लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

अछामका १२ वटा वडा कार्यालयमा विप्लवको तालाबन्दी

अछाम ,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ। पार्टीको सेती महाकाली ब्युरोका नाममा पम्पलेट टासेर स्थानीय तहका वडाहरूमा तालाबन्दी गरिएको हो। मंगलसेन नगरपालिका र रामाराेशन गाउँपालिकाको बिभिन्न वडामा तालाबन्दी गरेकाे