समाचार Archive

ट्युनिसिया डुङ्गा दुर्घटनामा, कम्तीमा ८० व्यक्ति डुबेको आशङ्का

एजेन्सी, ट्युनिसियामा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ८० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर)ले बिहीबार बताएको छ । बुधबार राति भएको घटनामा कैयौँ व्यक्तिलाई जीवित उद्धार गरिएको यूएनएचसीआरले जनाएको छ । माछा मारी फर्किदै गरेका

नुवाकोटमा खोलाले बगाउँदा दुई जना बेपत्ता

नुवाकोट–नुवाकोटको ताँदी गाउँपालिकास्थित घट्टेखोला तर्नेक्रममा बिहीबार साँझ दुई जना बेपत्ता भएका छन् । बजारबाट घरायसी सामान किनेर घर फर्कंदा खोला तर्नेक्रममा ती व्यक्ति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । ताँदी गाउँपालिका–२ बस्ने

वडाध्यक्षले घुस मागेपछि…

काठमाडाैँ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला, महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाण्ड वाल’ बनाउन उपभोक्ता समिति गठन गरी काम गर्नुपूर्व

बाबुरामलाई छाडेर ओली,दाहालकहाँ पुगिन् पूर्वमन्त्री धमला

काठमाडौं ,पूर्वमन्त्री कल्पना धमला डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी छाडेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन्। नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा धमलासहितका नेताहरुलाई पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आज बिहान

लक्षित बर्गलाई ध्यान दिदै तिलागुफामा बितरण गरियो आधुनिक चुलो

कालिकोट,कालिकोटको तिलागुफा नगरपालिकाले लक्षित बर्गलाई केन्द्रित गरि निशुल्क दुई मुखे आधुनिक चुलो वितरण गरेको छ । नगरपालिकाको पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको पूर्ण अनुदानमा आधुनिक फलामे चुलो बितरण गरेको हो । धुवाँमुक्त नगरपालिका निर्माणको शिलशिलामा करिब

गाउँपालिकाबाट निशुल्क सोलार सेट र चुलो पाउँदा मख्ख स्थानिय… !

कालिकोट,कालिकोटको पचालझरना गाउँपालिकाले निशुल्क सोलार सेट र चुलो वितरण गरेको छ । गाँउपालिकाको पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रकाे पूर्ण अनुदानमा सोलार सेट र गाउँपालिकाकै पहलमा  आधुनिक फलामे चुलो बितरण गरेको हो । उज्यालो र धुवाँमुक्त गाँउपालिका

७६ बर्षिया बृद्धाले आँगनमै पाइन नागरिक्ताः भइन खुशिले गदगद

कालिकोट, कालिकाेटकाे पचाल झरना गाउँपालिका वडा नं ६ बोलुगाउँकी ७६ बर्षीया धनपुरा बुढा र वडा नं ४ राम्नाकोटकी ७४ बर्षिया बृद्धा रामछिता रोकायाले बिहिबार पहिलो पटक नागरिकता प्राप्त गरेकी छन । पचालझरन गाउँपालिकाले आयोजना गरेको एकिकृत

यसकारण प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा नहुने…..

काठमाडौँ,सरकारले संघीय संरचना अनुसार प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न नसकिने जनाएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको विहिबारको बैठकमा गृहसचिव प्रेम राईले समायोजनमा जाने निजामति कर्मचारीको तह वृद्धि गरिएजस्तो

अर्घाखाँचीमा जिप दुर्घटना, चालकसहित ३ जनाको मृत्यु

काठमाडौं, कपिलबस्तुबाट सन्धिखर्क जाँदै गरेको जिप केहीबेरअघि अर्घाखाँचीको पर्यटकिय स्थल सुपादेउराली नजिकै दुर्घटना भएको छ । लु १ ज १३२९ नम्बरको जिप सडकबाट खसेर खोल्सामा जाँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ

जनप्रतिनिधिको टाउकोमा दुईनाले बन्दुकबाट गोली प्रहार

बेनीघाट रोराङ गाउँपालिका ८ का सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ । टाउकोमा गोली लागेर सख्त घाइते भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको छ । गोठीभञ्जयाङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको अवस्थामा