समाचार Archive
ट्याक्सीमा कन्डम अनिवार्य ! चालक भन्छन्– यो हाम्रो बाध्यता हो
नयाँ दिल्ली,भारतको राजधानी नयाँ दिल्लीमा ट्याक्सी चालकहरु कन्डम बोकेर हिँड्ने गरेका छन् । सबैजसो ट्याक्सी चालकले ट्याक्सीमै कन्डम राख्ने गरेको पाइएको हो । भारतमा हालै परिमार्जन गरिएको ट्राफिक नियम र जरिवानामा गरिएको भारी बढोत्तरीका कारण चालकहरु
नेपालगन्ज नर्सिङ होम अगाडी भयानक दुर्घटना, एक महिलाको ज्यान गयो
नेपालगन्ज ।बाँके, नेपालगन्जको नर्सिङ होम अगाडी मोटरसाइकलले ठक्कर दिदा एक जना महिलाको ज्यान गएको छ। शनिबार बिहान साढे १० बजे स्पेलेन्डर मोटरसाइकलले पैदलयात्री अन्दाजी २२ बर्षकि महिलाई ठक्कर दिदा गम्भीर घाइते भएकी महिलाको नर्सिङ होम लैजादै गर्दा
ब्वायलर कुखुरालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने गिरोह पक्राउ
नेपालगन्ज,बाँके ब्वायलर कुखुराका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । सेतो चल्लालाई मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा भारत रामपुरका मोहम्मद नाजिर र

समृद्धिको चाहना पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध छ – मुख्यमन्त्री शाही
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीबासीको समृद्धिको चाहना पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध भएको बताएका छन् । संविधान दिवसको अवसरमा प्रदेश राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा आयोजित समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले संविधान प्रदत्त जनाधिकार पूरा
दाङको जंगलमा गोली चल्यो, भारतीय नागरिक पक्राउ
दाङ-दाङको जंगलमा गोली चलेको छ। अमिलिया-तुलसीपुर सडक खण्ड अन्तरगत भञ्ज्याङ नजिकको जंगलमा गोली चलेको पुष्टि ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिमबहादुर घर्तीले गरे। घटना स्थलबाट कटुवा पेस्तोलको खोका भेटिएको छ। घटनामा संलग्न रहेको आशंकामा भारत

यसकारण भारतले लगायो ई–सिगरेटमा प्रतिबन्ध
एजेन्सी, मोदी सरकारको १८ सेप्टेम्बरमा बसेको क्याबिनेट बैठकले ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध लगाएको छ। यो निर्णय ई–सिगरेटले गर्दा भएको क्षतिलाई ध्यानमा राखी लिइएको हो। विश्वका धेरै देशले यसमाथि पहिला नै प्रतिबन्ध लगाइसकेका छन्। संसार भरी नै ई–सिगरेटका
यस कारण नेपालगन्जका लागि उडेको बुद्ध एयर धनगढीमा ओर्लियो
नेपालगन्ज : काठमाडौंबाट नेपालगन्ज आउँदै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण नेपालगन्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ। काठमाडौंबाट ६४ जना यात्रु लिएर बुधबार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको फ्लाइट नं ४०५
प्रचण्डको दाँतमा समस्या अस्पताल भर्ना
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाँतमा समस्या आएकाे बताइएकाे छ । अध्यक्ष प्रचण्डको दाँतमा समस्या देखा परेपछि उनी उपचारका लागि मेडिसिटी अस्पताल ललितपुर पुगेकाे बताइएकाे हाे । अध्यक्ष प्रचण्डका निजि सचिव
महानगरीय प्रहरी प्रभाग थलीका सइ घुस लिँदालिँदै पक्राउ
काठमाडौं , महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायव निरीक्षक (सइ) बिपिनचन्द्र पन्तलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। ‘सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिएका हौं,‘

गृहमन्त्रीका भाइ धरौटीमा रिहा
काठमाडौं,गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापा धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले सो आरोपमा पक्राउ परेका ७ जनामध्ये गृहमन्त्री रामबहादुर थापाका भाइ

