समाचार Archive

नेपालगञ्ज उपमहानगरपालिकामा नगरबस सञ्चालन,बसमा ‘महिला’ कन्डक्टर

बाँके, नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ । काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन् । मोफसलमा नेपालगञ्ज उपमहानगरपालिकाले ‘कन्डक्टर’ महिला

मापसे गरेर सवारी चलाउने तीन जना चालक पक्राउ

काठमाडौं, दशैंको समयमा मापसे (मादक पदार्थ सेवन) गरेर यात्रुवाहक सवारीसाधन चलाउने तीन जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारीसाधन जाँचका क्रममा बुधवार साँझ मापसे गरेर यात्रु बोक्ने

मटेहियामा निशुल्क स्वास्थ्य शिविर सुरू, सासंद गहतराजले भने सचेत रहनुस

बाँके, बाँके १ का सँघिय साँसद महेश्वर गहतराज अथकले नरैनापुर गाउँपालिका वार्ड नँ ५ मटेहियामा निशुल्क स्वास्थ्य शिबिरको उद्घाटन गरेका छन । प्रमुख अतिथी समेत रहेका साँसद अथकले बिकट मानिएको नरैनापुर स्वास्थ्य शिबिरको उदघाटन गरेका हुन

ठूलो परिमाणमा तयारी कपडा बरामद

काठमाडौँ,  काठमाडौँको बूढानीलकण्ठबाट आज प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणको तयारी कपडा बरामद गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले बिहान अन्दाजी १०ः०० बजे गाडीको हुटमुनी फल्सबटमभित्र लुकाएर ल्याएको अवस्थामा

प्रहरीका इन्स्पेक्टर साप रक्सीले मातिएपछि……..

काठमाडौं,कार्यक्षेत्रमै मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार पाल काठमाडौं परिसर तानिएका छन्। शुक्रबार राति महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट अनुगमन टोली पुग्दा उनी मदिराको नसामा थिए। प्रहरी नायब उपरीक्षक

मोटरसाइकल सिक्न चाहनुहुन्छ…?

काठमाडौं, आज शनिबार सार्वजनिक बिदाको दिन। तपाईंलाई मोटरसाइकल सिक्ने चाहना भए आजको दिन उपयुक्त हुनसक्छ।त्यसैले तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने केही कुरामा ध्यान पुर्‍याउन आवश्यक छ । बिदाको दिन थोरै मात्र समय निकाल्नुभयो र दृढ इच्छाशक्ति

कांग्रेसमा ११ केन्द्रीय सदस्य थपिदै

काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय समितिमा ११ सदस्य थपिने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विजयकुमार गच्छदार नेतृत्वमा रहेको तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका ११ नेतालाई केन्द्रीय समितिमा ल्याउने निर्णय गरेको

झाडीमा साडी लगाएका यी सरकारी गाडी,जादैन कसैको ध्यान

काठमाडौँ, हरिहर भवन पुल्चोकका बिभिन्न सरकारी कार्यालयमा पुग्नु भयो भने अनौठो दृश्य देख्नु हुन्छ । गेट आसपासका क्षेत्रहरुमा सरकारी नं प्लेटका गाडि हरियो घाँसमा डुबेका देखिन्छन । सरकारी नं प्लेटका गाडि झाडिको साडि लगाएर खन्जड अबस्थामा

नौबिसे–नागढुङ्गा जामले बाटोमै बिरामीको मृत्यु

काठमाडौँ । सवारी जामले नौबिसे–नागढुंगा सडकमा एक बिरामीको मृत्यु भएको छ । रौतहटबाट काठमाडौँ ल्याउँदै गरेका रौतहट गरुडा–८ का ३५ वर्षीय रुपलाल साहको मृत्यु भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग नौबिसेका अनुसार पृथ्वीरामार्गस्थित महादेवदेंसी

पाएनन् टिकट दसैंका यात्रुले

काठमाडाैँ, दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । दसैंको मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निराश छन् । पूर्व, पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना