समाचार Archive

गणेश लामा बन्ने भए काँग्रेसको केन्द्रीय सदस्य
काठमाडौं, गुण्डा नाइके भनेर चिनिएका गणेश लामा नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा मनोनित हुने भएका छन् ।शुक्रबार बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लामालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने बुझिएको छ । स्रोतका अनुसार कांग्रेसमा समाहित भएको विजयकुमार गच्छदार
प्रहरीनै ग्राहक बनेर बाघको छाला किन्न गएपछि…..
चितवन,जिल्ला प्रहरी कार्यालय चितवनले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ को ईट्टाभट्टीका ४३ वर्षीय दीपक भन्ने चिरिञ्जिवि सेन ठकुरी, पाल्पा निस्डी गाउँपालिका–२ सलहकोटका ३३ वर्षीय चुमबहादुर राना, बाग्लुङको ढोरपाटन नगरपालिका वडा

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समूह विजयी
काठमाडौं, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । संघको २७ औं साधारणसभाअन्तर्गत गएराति सम्पन्न निर्वाचनका क्रममा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो

एक हजार घुस लिएको आरोपमा आत्महत्या
भक्तपुर, एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले मंगलबार आत्महत्या गरेका छन् । अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गत भदौ ३१ गते धरौटीमा रिहा भएको

२ दिनमा २० हजार यात्रुले लिए दशैंमा घर जान अग्रिम टिकट
काठमाडौं,दशैं, तिहार तथा छठका लागि घर जान काठमाडौंको नयाँ बसपार्कबाट मात्रै २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र २ दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिएका

ट्रकले कारलाई ठक्कर दिँदा ५ जनाको मृत्यु
पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ को खरकट्टा जंगलमा गएराति भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९
अपरिचित व्यक्तिले गोली चलाउँदा १ जना घाइते
सप्तरी– भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले चलाएको गोली लागेर सप्तरीमा १ जना घाइते भएका छन् । स ११ प १३६६ नम्बरको मोटरसाइकलमा सवार भइ राजबिराजबाट घरतर्फ जाँदै गरेको अवस्थामा स्थानीय २४ वर्षीय भगवतीप्रसाद विष्टमाथि

बसको टिकट पाउन बिहान ३ बजेदेखि लाइन
काठमाडौं। दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ । दसंै मनाउन समयमै घर जाने उद्देश्यसाथ सर्वसाधारण एकैपटक बसपार्क पुगेपछि घुइँचो लागेको हो । दसैंका लागि टिकट
पत्रकार शालिकराम पुडासैनी प्रकरणः रविसहित तीन जना अदालत उपस्थित हुँदै
चितवन,पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी बकपत्र सुरु हुने भएको छ। अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार रवि लामिछानेसहितका तीन जना उपस्थित भएपछि बकपत्र सुरु हुनेछ। बिहान ११ः२० बजेसम्म कोही पनि अदालतमा आइनपुगेको

सवारी दुर्घटनालाई कम गर्न जाजरकोटमा टाइमकार्ड सुरु
जाजरकोट ,बढ्दो सवारी दुर्घटनालाई कम गर्न जाजरकोट सदरमुकामबाट छुट्ने र आउने सवारी साधनमा टाइमकार्ड लागु गरिएको छ। दशैं, तिहारमा जथाभावी क्षमताभन्दा बढी यात्रुहरु राखेर तीव्र गतिमा सवारीसाधन सञ्चालन हुने भएकाले यसलाई नियन्त्रण गर्न टाइमकार्ड सुरु प्रमुख

