समाचार Archive

पहिरोले दुई जीप पुरिए एकको मृत्यु, चार गम्भीर घाइते

रुपन्देही,सिद्धार्थ राजमार्गको बुटवल सिद्धबाबा सडकखण्ड पहिरो जाँदा दुईवटा जीप पुरिएका छन्। जीप परिँदा एक जनाको मृत्यु भएको छ। अन्य चार जनाको प्रहरीले उद्दार गरेको छ। मृत्यु हुनेमा जीपका चालक कलम परिवार रहेका छन्। उनी रुपन्देहीका रहेको

लामखुट्टे धपाउन बालिएको धूपले गोठमा आगलागी हुदा

पर्सामा लामखुट्टे धपाउन बालिएको धूप सल्केर गोठमा आगलागी हुँदा ८ पशुवस्तु मरेका छन्। पोखरीया नगरपालिका–१०, शिवबर्वाका रामपृत राउत कुर्मीको फुसको छानो भएको गोठमा आगलागी हुँदा १ भैंसी, २ पाडी, ३ वटा खसीबाख्रा जलेर मरेको जिल्ला प्रहरी

ई–चुरोट उत्पादन माथी प्रतिबन्ध

एजेन्सी–वासिङ्टन, संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरुले देखाएका छन्

गृहमन्त्रीका भाइको मुद्दा अदालतमा पेश

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साइला भाइ नरेशकुमार थापालाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ । मंगलवार राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईवी)ले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिल कार्यालयले

दसैंको अग्रिम टिकट असोज ५ गतेदेखि खुल्ने

दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय

डेंगु संक्रमणबारे जानकारी गराउन सभामुखको ‘रुलिङ’

काठमाडौं, सभामुख कृष्णबहादुर महराले डेंगुको संक्रमणका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले डेंगुको महामारी फैलिँदासमेत सरकारले नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको

स्वतन्त्र दलित बिद्यार्थी संगठनको अध्यक्षमा धन बहादुर नेपाली चयन

सुर्खेत,बिरेन्द्रनगर  मध्यपश्चिम बिश्वबिद्यालय स्वतन्त्र दलित बिद्यार्थी संगठनको अध्यक्षमा धन बहादुर नेपाली चयन भएका छन । बिहिबार भएको प्रथम भेलाले धन बहादुर नेपालीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको हो । त्यस्तै भेलाले‘उच्च शिक्षा निशुल्क प्राप्तिका लागि

अज्ञात समूहले जलाए ३ डोजर

म्याग्दी, म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ । निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो । बेनी तथा जिल्लाका

भालेविरुद्ध मुद्दा हाल्ने माथिनै कारबाही

काठमाडौं, एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छिन् । फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचारिकाले

राष्ट्र बैंकमै भेटियो पाँच अर्बको नक्कली चेक

काठमाडौं, हातहतियार कारोबारको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) द्वारा पक्राउ गरेका सञ्जय राणाको डेराबाट ठूलो परिमाणमा नक्कली कागजात, चेक, हतियार र सुनका गहना फेला पारेको छ । दुईजना सहकर्मीसहित धनगढी–४ चटकपुरबाट पक्राउ परेका राणाको डेराबाट प्रहरीले