समाचार Archive

लकडाउन उल्लंघन गर्नेलाई सडकमै पुसअप

भैरहवा, लकडाउन उल्लंघन गरेर सडकमा डुलि हिड्नेहरुमाथि सशस्त्र प्रहरीले नयाँ ढंगको कारबाही सुरु गरेको छ । बिहीबारबाट लकडआउन उल्लंघन गरेर जथाभावि हिडे्नेलाई सशस्त्र प्रहरीले सडकमा पुसअप गराउन सुरु गरेको हो । बिहीबार घरबाहिर जथाभावी हिड्ने ५०

सुनिलस्मृतिले विपन्न परिवारलाई राहात वितरण गर्ने

राेल्पा, सुनिलस्मृति गाउँपालिकाको  विपन्न परिवारलाई राहात वितरण गर्ने भएकाे छ ।  विपद व्यवस्थापन कोष सञ्चालन समितिको बैठकले शाे निर्णय गरेकाे हाे ।  मङ्गलबार गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा बसेको वैठकले बिपन्नलाइ राहत बितरणा गर्ने  निर्णय गरेकाे गाउँपालिका

राप्ती उवासंघले राप्ती गापालाई ५० हजार बराबरको खाद्य सामाग्री उपलब्ध गराउने

भालुवाङ,दाङ देउखुरीको राप्ती उद्योग वाणिज्य संघ भालुवाङले राप्ती गाउँपालिकालाई ५० हजार बराबरको खाद्य सामाग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा संघका पूर्व अध्यक्ष

बनाएको बर्षमा एकचोटी भत्कीने पुल….

गुल्मी, गुल्मीमा बैशाखमै आएको बाढीले दोस्रो पटक झेदी पुल बगाएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ र ७ जोड्ने बडिगाढ खोलामाथि बन्दै गरेको झेदी पुल बुधबार राति बाढीले बगाएको हो । साँझदेखि नै मुसिकोट

लकडाउनमा पनि भारतबाट आयात निरन्तर

नेपालगञ्ज , बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ । यो तथ्याङ्क चैत ११ देखि ३० गतेसम्मको

सोलुखुम्बु केन्द्र बनाएर ४.७ म्याग्नेच्यूटको भूकम्प

काठमाडौं,सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ । सोलुखुम्बुको फेरालाई केन्द्र बनाए गएको भूकम्प ४ दशमलव ७ म्याग्नेच्यूटको मापन गरिएको राष्ट्रिय भूकम‍्प मापन केन्द्रले जनाएको छ । भूकम्प राति १२ बजेर ५५ मिनेट जाँदा गएको थियो

लकडाउनलाई कडा गर्न समिति बनाएर जुटे नेपालगन्ज एयरर्पोटका स्थानीय

नेपालगन्ज ,बाँके नेपालगन्ज उपमहानगरपालिका २० का स्थानीयहरु कोरोना संक्रमणको रोकथामका लागि लकडाउनलाई कडा गर्न आफै लागि परेका छन । एयरर्पोट क्षेत्रमा धेरै हेलचक्राँइ भएको भन्दै स्थानीयहरु समिति गठन गरेर आफै जुटेका हुन ।  बुधबार तिर्थ बहादुर

प्रहरीले नियन्त्रणमा लियाे यात्रु बाेक्ने एम्बुलेन्स

पाल्पा,  पाल्पा प्रहरीले तानसेन नगरपालिका-५, होलाङ्दीमा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ। लकडाउनका समयमा आठ यात्रुसहित पाल्पाको प्रभाषबाट बागलुङतर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्स र चालक डम्बरबहादुर सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका

सनसिटीकामा काम गर्ने सहयोगीको पीसीआर परीक्षण हुँदै

काठमाडौं, कोरोना भाइरस संक्रमण पुष्टि भएका सनसिटी अर्पाटमेन्टमा बस्नेहरूको फ्ल्याटमा काम गर्ने सहयोगीको पनि परीक्षण गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपार्टमेन्टमा बस्ने बेलायतबाट फर्किएकाको फ्ल्याटमा काम गर्ने सहयोगीहरूको नमूना संकलन गरेर पीसीआर परीक्षणको काम

आन्तरिक हवाई सेवा १८ वैशाखसम्म स्थगित

काठमाडौं। आन्तरिक वायु सेवा कम्पनीको उडान १८ वैशाखसम्मको लागि स्थगित गरिएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको आजको बैठकले आन्तरिक उडानको स्थगन समय बढाएको हो। यसअघि आज मध्यरातसम्मको