समाचार Archive

जब बच्चाको मन भुलाउन आमाले ढुङ्गा पकाइन्
कोरोना भाइरस (कोभिड १९) सङ्कटका कारण केन्यामा गरिबीसँग जुधिरहेकी एक महिलाले बच्चाको मन भुलाउनका लागि ढुङ्गा पकाएको नाटक गर्नुपरेको छ । आठ बच्चाकी ती महिलाको नाम पेनिना बहाती कित्साओ हो । पेनिना निरक्षर र विधवा छिन्
वडाध्यक्षलाई लक्षित गर्दै गोली प्रहार
काठमाडौं, कपिलवस्तुमा वडाध्यक्षलाई लक्षित गर्दै गोली प्रहार भएको छ । यशोधरा गाँउपालिका–८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानलाई लक्षित गर्दै शुक्रबार राति १ बजेको समयमा गोली प्रहार भएको हो । आफ्नै घरमा सुतेका वडाअध्यक्ष मुसलमानमाथि गोली प्रहार भएपछि

अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित
काठमाडौं,कोरोना का कारण १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले कोरोनाका कारण श्रमिकले भोग्दै आएका साझा समस्या सम्बोधन गर्न

सुनिताले निलसागरलाई खाद्य सामाग्री दिएर जन्म दिन मनाइन्
भालुवाङ , राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी सुनिता गुरूङले अाफ्नो २१ अाैँ जन्म दिन फरक तरिकाले मनाएकी छिन् । स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको) का सल्लाहकार, निलसागर सेवा आश्रम दाङका अभिभावक, शुभचिन्तक,

दाङमा आशाका किरणको अभियान , लकडाउन अवधी भर प्रहरीलाई खाजा
भालुवाङ , दाङको एक संस्थाले लकडाउनमा तेस्रो चरणको अभियान बिहीबार देखि सुरू गरेको छ । अरु अभियान निरन्तर रूपमा सञ्चालन भइरहँदा प्रहरी मेरो साथी भन्ने अभियानलाई कसैले ध्यान नदिदा रात दिन खटिने सुरक्षाकर्मी कोरोनाको जोखिममा त

अन्तर्राष्ट्रिय उडान सेवालाई इजाजत खुला
अन्तर्राष्ट्रिय हवाई सेवामा स्तरोन्नति गर्न चाहने आन्तरिक हवाई सेवा प्रदायकका लागि सरकारले इजाजतपत्र खुला गरेको छ । निश्चित सर्त र योग्यता तोकेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वैशाख १५ गतेको मन्त्रीस्तरीय बैठकले इजाजतपत्र खुला गर्ने
लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई !
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई गर्ने गरी सरकारलाई सुझाव दिएको छ । कार्यदलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई सुझाव बुझाएको हो । २५

भद्रगोलका ‘विलासे’लाई कोरोना संक्रमण
लण्डन । हाँस्य टेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेका कलाकार सुवास कार्कीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । लण्डनमा रहेका सुवासलाई कोरोना भाइरसको पुष्टि भएको हो । सुवासले आफ्ना साथी कुमार कट्टेलसँगको कुराकानीमा अहिले स्वास्थ्य अवस्था

साढे २५ लाख धरौटी बुझाएर छुट्नेवित्तिकै फेरि पक्राउ परे अग्रवाल
काठमाडौं जिल्ला अदालतमा २५ लाख धरौटी बुझाएर रिहा भएका शंकर ग्रुपका मालिक सुलभ अग्रवाल फेरि पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतमा २५ लाख धरौटी बुझाएर रिहा भएका अग्रवाल फेरि पक्राउ परेका हुन्। उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा

लकडाउनको ३८ औं दिन, नेपालगन्जको सडकमा जे देखियो (तस्विरसहित)
काठमाडौं, कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको ३८ दिन पुगेको छ । चैत ११ गतेबाट जारी गरिएको लक डाउनमा अत्यावश्यक सवारी र पास बाहेकका सवारी मात्रै सञ्चालनमा रहेका छन् ।

