समाचार Archive

७ जनामा भेटियो कोरोना, संक्रमितको संख्या १०९

काठमाडौं , उदयपुर, पर्सा र कपिलवस्तुमा सातजना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३/३ जना कोरोना संक्रमित भेटिएका छन्। त्यसैगरी पर्सामा एकजना कोरोना संक्रमित भेटिएका हुन्। यससँगै नेपालमा कोरोना

यसरी जबर्जस्त भारतले नेपाली भूमि हुँदै चीन जाने बाटो खोल्यो

काठमाडौं , नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्ने सम्मको लचकता

भारतबाट महाकाली नदी तरेर नेपाल फर्कने क्रम जारी

बैतडी , भारतसँग सीमा जोडिएको बैतडीका विभिन्न ठाउँमा नेपालीहरु फर्कने क्रम अझै पनि जारी रहेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले सीमा नाका बन्द गरे पनि महाकाली नदी ट्युबमार्फत तरेर नेपाल फर्कने क्रम जारी

डोल्पामा एक जनाको र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ

डाेल्पा,  डोल्पामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ। त्रिपुरा सुन्दरी नगरपालिका–८ पाहाडाका ६२ वर्षीय एक पुरुषको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशक रीता भण्डारीका अनुसार उनी नेपालगञ्जदेखि गाउँ

डोल्पाको ठुलीभेरी नगरपालिकाले गर्यो आफ्ना सम्पूर्ण नाका सिल

डोल्पा, डोल्पाको ठुलीभेरी नगरपालिकाले आफनो नगरपालिका प्रशेशमा कडाई गरेको छ । नगरपालिकाले ठूलिभेरिका सबै नाकाहरू अनिश्चित कालका लागि पूर्ण रूपमा सिल गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको ठूलिभेरि नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको

समाचारमा नाम जोडिएको प्रति वडाध्यक्ष चौधरीको ध्यानाकर्षण

भालुवाङ , दाङकाे लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मेघ नारायण चौधरीले समाचारमा अनाहक आफ्नो नाम जोडिएको प्रति ध्यानाकर्षण भएको जनाएका छन् । गत बैशाख २४ गते तुलसीपुर खवर डट कम अनलाइन पत्रिकाले वडाध्यक्षको नामलाई

दाङमा एउटा बैंकले गर्याे दुई ठाउँबाट यसरी लकडाउनकाे उलंघन

भालुवाङ,  दाङकाे एउटा बैंकले शुक्रबार एकैदिन दुई ठाउँमा लकडाउन उलंघन गरेकाे छ । जिल्लामा रहेकाे देव: विकास ब‌ैंक सिसहनियाँ र गढवा शाखाले लकडाउनको पूर्ण रूपले उंलघन गरि सेवा प्रदान गरेका छन् । बैंक परिसरमा सेवाग्राहीको घुइँचो

सिंहदरबार अगाडी चिनियाँ नागरिक र प्रहरीबीच झडप

काठमाडौं, स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । महागनरीय प्रहरी

सांसदहरुमा देखिएन कोरोना

काठमाडौं,  संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड-१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को

भारतमा रेलले किच्दा १६ मजदुरको मृत्यु

नयाँदिल्ली,  महाराष्ट्रको औरंगाबादमा रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ । औरंगाबादको करमाडनजिकै रेलवे ट्र्याकमा सुतेका प्रवासी मजदुरमाथि शुक्रबार बिहान रेल गुड्दा १६ जनाको मृत्यु भएको हो । प्रहरी उपरीक्षक मोक्षदा पाटिलले दुर्घटनामा परी १६