समाचार Archive

प्रधानमन्त्री अब गीतकार पनि, ओलीका गीतमा शिशिर योगीको संगीत
काठमाडौं, १ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन् । र, पढेर प्रतिक्रिया

रुपन्देही र कपिलवस्तुका २२ जना संक्रमित लकडाउनकै समयमा भारतबाट आएका
काठमाडाैँ, हिजो सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका रुपन्देही र कपिलवस्तुका २२ जना सबै यसै हप्ता भारतबाट स्वदेश फर्केका थिए। सोमबार कपिलवस्तुमा १६ र रुपन्देहीमा ६ जना गरी २२ जनामा कोरोना पुष्टि भएको छ । कपिलवस्तुमा
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८६ हजार पुग्यो
काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८६ हजार ९८६ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४२ लाख ५० हजार

कर्णाली सरकारको शिल गरिएको नाका केहिहद् खुकुलो
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारले चैत २२ गतेदेखि कर्णाली शिलगरेको भएपनि सोमबार राती देखि लागु हुने गरी नाका केहि खुकुलो पार्ने निर्णय गरेको छ । बिरामी, कुरुवा, किरियापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई

भारत र कपिलवस्तुबाट राप्तीमा आएका १० जना क्वारेन्टानमा
भालुवाङ, भारतको कानपुर तुलसीपुर र कपिलवस्तुबाट राप्ती गाउँपालिकामा आएका १० जना पुरूषहरूलाई क्वारेन्टानमा भर्ना गरिएको छ । भारतको कानपुरबाट आइतवार १ बजे साइकलबाट यात्रा गरि कृष्णनगर नाकाबाट आएकाहरूलाइ क्वारेन्टानमा राखिएकाे हाे । वडा नम्बर ९ का २६-५४

तामाकोसीमा चरम दोहन, नदीले नै बदल्न थाल्यो धार
दोलखा, लकडाउनमा पनि जिल्लाको तामाकोसी नदीमा खोला भित्रै पसेर डोजरले बालुवा निकाल्दा नदी गहिरिन थालेको छ। नदी भित्रै पसेर डोजरले जथाभावी बालुवा निकालेका कारण जिल्लाको नयाँपुल आसपासको झण्डै ४ किलोमिटर क्षेत्रमा तामाकोसी नदीले धार नै बदल्न

मलेसियामा थप ३४ जना नेपालीमा कोरोना संक्रमण
काठमाडौं, मलेसियामा रहेका थप ३४ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । मलेसियाको नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाका अनुसार मलेसियामा थप ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको हो । यससँगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या

डोल्पाका संकास्पद ११ जनाको पिसिआर रिपोर्ट नेगेटिभ
दुनै , डोल्पाबाट पिसिआर परिक्षणका लागि सुर्खेत पठाएका ११ जनाकै रिपोट नेगेटिभ आएको छ । आरडिटि परिक्षण गर्दा संकास्पद देखिएका ११ जनाको पिसिआर रिपोट नेगेटिभ भएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । कर्णाली प्रदेस

लकडाउनको मौका छोपेर राप्ती नदीमा जथाभावी उत्खनन् (भिडियाे सहित)
भालुवाङ, दाङ देउखुरीको राप्ती नदीमा केही दिन यता स्काभेटर प्रयोग गरि जथाभावी नदीजन्य पदार्थ उत्खनन भैइरहेको छ । राप्ती गाउँपालिकाले यस चालु आर्थिक वर्ष ०२/ २०७६/ ७७ को नदीजन्य पदार्थ उत्खनन संकलन र बिक्री वितरण गर्नका
एक लाख घुससहित वन अधिकृत रंगेहात पक्राउ
काठमाडौं, डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसाद एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । खानीसम्बन्धी काममा अवरोध सिर्जना गरी सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

