समाचार Archive

बाँकेमा थप १० जनामा कोरोना संक्रमण

नेपालगन्ज, बाँकेमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार १६ जनामा कोरोना संक्रमण देखिएको बाँकेमा शुक्रबार थप १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास

कर्णालीमा प्रदेश प्रहरी गठन हुने

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारे आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा प्रदेश सरकारले प्रदेश प्रहरी गरिने जनाएको छ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दै कर्णाली प्रदेशसभाको बैठकमा

कर्णाली प्रदेशमा मुख्यमन्त्री युवा उद्यम कार्यक्रममा संचालन हुने

सुर्खेत, कर्णाली प्रदेश सरकारे आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा मुख्यमन्त्री युवा उद्यम कार्यक्रममा संचालन गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दै कर्णाली प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले

रुकुम पश्चिमको घटनाको विरोधमा दाङमा अनसन

 दाङ  , रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीमा भएको घटनाको विरोधमा तुलसीपुरमा दलित अधिकारकर्मीहरु अनसनमा बसेका छन् ।जातिय विभेदकै कारण उक्त घटना घटेको भन्दै उनीहरुले दोषीलाई कडा कारवाही र पिडितलाई उचित न्यायकाे माग गर्दै

बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

 दाङ , दाङमा बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । १० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–५ काँसीपुर निबासी ५५ बर्षका डल्लु चौधरी पक्राउ परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका ईन्चार्ज तथा प्रहरी

महिलालाई घर निकाला गरी कालो मोसो दल्ने सात पक्राउ

 दाङ ,घोराहीमा एक महिलालाई घर निकाला गरी कालोमासो र जुत्ताको माला लगाएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । घोराही ४ की ४१ बर्षिया एक महिलामाथि अमानविय व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी

दाङको बेलझुण्डीबाट ८ जनाले जिते कोरोना

दाङको बेलझुण्डीमा रहेको कोरोना बिषेश अस्पतालबाट शुक्रबार ८ जना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन । दुईपटक सम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज विदाई गरेर घर पठाईएको कोरोना विशेष अस्पताल   बेलझुण्डीका सदस्य

सेनाका जर्नेलले जिते कोरोनासंगको लडाई

काठमाडौं, नेपाली सेनाका उपरथी शुरेस कुमार कार्की डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमण देखिएका कार्कीको दुवै रिपोर्ट नेगटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको हो । सेनाको मध्य पुर्वी पृतनाका पृतनापति रहेका उपरथी कार्कीलाई कोरोना संक्रमणको पुष्टि

पीसीआर परीक्षणपछि ४५ जना घर फिर्ता

जुम्ला,  जुम्लाको कर्णाली प्रविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका ४५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात् घर पठाइएको छ । भारतबाट आएका उनीहरु क्वारेन्टिनमा बस्दै आएको जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए । उनीहरुको मङ्गलबार

विश्वभर कोरोनाबाट ३ लाख ६२ हजारको मृत्यु , ५९ लाख संक्रमित,

काठमाडौं, कोरोना भाइरसको महामारीबाट विश्वभर ५९ लाख ४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १६ हजार ३०४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५९ लाख ४ हजार