स्वास्थ्य Archive

अमेरिकी राष्ट्रपति ट्रम्प क्वारन्टीनमा

एजेन्सी, आफ्नी एकजना निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू र प्रथम महिला क्वारन्टीनमा बसेको जनाएका छन्।उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताए। साताको

कर्णाली प्रदेश अस्पतालका डा सापकोटाको कोरोना संक्रमणबाट मृत्यु

सुर्खेत, कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा हरि सापकोटाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। उनि प्रदेश अस्पतालमा हाडजोर्नी रोग विशेषज्ञको रुपमा कार्यरत थिए । प्रदेश अस्पतालका स्रोतका अनुसार बाँकेको खजुरा गाउँपालिका वडा नं ३ का ५२

कर्णाली प्रदेश प्रमुखलाई कोरोना संक्रमण पुष्टि

सुर्खेत, कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमन पुष्टि भएको छ । प्रदेश प्रमुखको सचिवालयले आज जारी गरेको प्रेस विज्ञप्ती अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड १९ को लक्षण देखिएकोमा परीक्षण गर्दा सङ्क्रमण

उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा ९०२ कोरोना

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९११ जनामा कोरोनाको

नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९११ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

सुर्खेत, कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ। सुर्खेतमा मंगलबार मृत्यु भएकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि मत्यु हुनेको संख्या ७ पगेको हो । भेरीगंगा नगरपालिका वडा नं २ की ३५ वर्षिया ती

बैतडीका दुई स्थानीय तह सिल

बैतडी, कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तह सिल भएका छन जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो ।मेलौली नगरपालिकामा गाडीचालक र भारतबाट फर्किएका एक स्थानीय बासिन्दालाई कोरोना पुष्टि

विश्व बैंकले गरीब राष्ट्रका लागि कोभिड भ्याक्सिन किनिदिने

काठमाडौं, विश्व बैंकले गरीब राष्ट्रका लागि कोभिड विरुद्धको भ्याक्सिन किनिदिने भएको छ । आम मानिसका लागि सकेसम्म छिटो कोभिडविरुद्धको खोप सुनिश्चित गर्न १२ बिलियन डलर विनियोजन गरेको बैंकले जनाएको छ । बजारमा कोभिडविरुद्धको भ्याक्सिन आउना साथ

ओलम्पियन नयना शाक्य दम्पती कोरोना संक्रमण मुक्त

इलाम, ओलम्पियन नेपाली स्विमङ खेलाडी नयना शाक्य दम्पती कोरोना संक्रमण मुक्त भएका छन्। सामाजिक सञ्जालमार्फत नयनाले आफूसहित श्रीमान् बास्केटबल पूर्वखेलाडी एवम् प्रशिक्षक विकास शाही र छोरा इभान कोरोनामुक्त भएको जानकारी गराएकी छन्। कोरोना संक्रमण देखिएको १६