स्वास्थ्य Archive

शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द
महेन्द्रनगर,कञ्चनपुरको महेन्द्रनगरमा आइतबार एक शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ।जिल्लाको भृकुटी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्रप्रसाद भट्टलाई कोरोना सङ्क्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो। स्वास्थ्य समस्या देखिएपछि कोरोना परीक्षण

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय
काठमाडौँ,सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पछिल्लो समय मुलुकमा बढ्दो कोरोना भाइरस महमारीको जोखिमलाई मध्यनजर गर्दै शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

मनकारी अध्यक्ष सेजुवाल जसले गरे क्यान्सर पिडितलाई ब्यक्तिगत सहयोग
कालिकोट, पचालझरना गाउँपालिका खड्गराज सेजुवालले क्यान्सर पिडित भोटे तिरुवालाई आर्थिक सहयोग गरेका छन । अध्यक्ष सेजुवालले तिरुवाको आर्थिक अभावका कारण अप्रेशन राेकिएको खबर पुगे लगत्तै सहयोग घोषण गरेका हुन । गाउँपालिकाबाट सहयाेग गरेपनि आफ्नो ब्यक्तिगत सहयोग

भारतमा कोरोना पुष्टि भएका पुरुषको दैलेखमा मृत्यु
सुर्खेत,कोरोनाको संक्रमणबाट दैलेखका एक पुरुषको मृत्यु भएको छ। दुल्लु नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले वताए। उनी १५ दिनअघि भारतबाट फर्किएका थिए।रेग्मीका अनुसार उनलाई कोरोना

उपत्यकामा थप ४३५ जनामा कोरोना पुष्टि
काठमाडौं,उपत्यकामा थप ४३५ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका अनुसार काठमाडौंमा ३६२, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण

नेपालमा थप १०९६ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १ हजार ९६ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९६ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ७५४

अस्पतालमा अनलाइनबाट ओपिडी टिकट
चितवन,सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ।टिकट लिन लामो समय पालो कुर्नुपर्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो। अस्पतालको सेवामा विविधिकरण

नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५३४ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ।

नेपालमा थप ५१७ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ५१७ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५१७ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ।पछिल्लो २४

चिनियाँ खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई दिइँदै(खोप केन्द्र सहित)
काठमाडौं,सरकारले चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई मंगलबारबाट दिइँने भएको छ। ३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले वताएको छ।यसअघि सरकारले २५ चैतदेखि केही निश्चित समूहका व्यक्तिका