स्वास्थ्य Archive

नेपालमा थप ४५२४ जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप ४५२४ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको

पूर्वराजा दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार हुँदै
काठमाडौँ,पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको छ। नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार पूर्वराजा दम्पतीको श्वास्थ्यको विषयमा विज्ञप्ती निकालेर जानकारी गराएको हो। कोरोना संक्रमित भएपछी पूर्वराजा दम्पत्ति वैशाख ११ गते नर्भिक

मास्क नलगाउनेलाई कान समातेर उठवसको कार्वाही
काठमाडौँ,कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्नेलाई प्रहरीले समात्न थालेको छ।ललितपुर बखुण्डोलको होङ्ग फु बेकरीमा भर्खरै भेटिएका एक जना चिनियाँले मास्क नलाई हिंड्दा आफूलाई वीच सडकमा कान समातेर उठबस गराइएको पीडा अभिनय सहित अरुसामु पोखेका

कोरोना संक्रमणबाट एकको मृत्युपछि गाउँ बन्द
डोटी,जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ।केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो। वडाअध्यक्ष खडकबहादुर

ऊर्जामन्त्री रायमाझीलाई कोरोना पुष्टि
काठमाडौँ,उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना पुष्टि भएको छ। सोमबार गरिएको पिसिआर परीक्षणमा मन्त्री रायमाझीसहित उनको परिवारका केही सदस्यलाई कोरोना पुष्टि भएको थियो।गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए लगत्तै मन्त्री रायमाझीलाई कोरोना संक्रमण

अक्सिजन सिलिन्डर उपलब्ध गराउँदै अभिनेत्री सुस्मिता
काठमाडौँ,कोरोना दोश्रो लहरका कारण यती बेला सारा विश्वनै त्रसित बनिरहेको छ।केही देशहरूले कोरोनालाई नियन्त्रणमा ल्याउन लकडाउन गरीसकेका छन्।अन्य विकसित देश हेरिकन नेपाल र भारत भने कोरोनाको छायामा पहिलो नम्बरमा परेको छ। हरेक दीन कोरोनाको सिकार हुनेको

१५ दिन निषेधाज्ञा गर्न सरकारको निर्देशन
काठमाडौँ,सरकारले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर जिल्लाहरूलाई निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले संक्रमित संख्या हेरेर जिल्लाहरुले आवश्यकता अनुसार १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको हो। काठमाडौं, भक्तपुर र ललितपुरका

होम आइसोलेसन बसेका मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना
काठमाडौँ,वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना पोजेटिभ भए पछि होम आइसोलेसनमा बसेका थिए। होम आइसोलेसनमा बसेका मदन कृष्णलाई छातीमा समस्या देखिएका कारण अस्पताल भर्ना गरिएको छ।उनलाई शुक्रवार ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। श्रेष्ठले संक्रमण पुष्टि भएपछि

नेपालमा थप ३५५६ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३ हजार ५६१ पुगेको छ।गत २४ घण्टामा ३७८ जना उपचारपछि डिस्चार्ज भएका छन्।योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७

क्यान्सर पिडित तिरुवालाई पचालझरना गाँउपालिकाको आर्थिक सहयोग
कालिकोट,कालिकोट पचालझरना गाँउपालिका २ का क्यान्सर रोगले थलिएका भोटे तिरुवालाई पचालझरना गाँउपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। सोमवार सामाजिक संन्जाल फेसवुक मार्फत जानकारी दिदै गाँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल(विश्वप्रकास)ले क्यान्सर पिडित भोटे तिरुवाको उपचारको लागि गाँउपालिकाको तर्फवाट