स्वास्थ्य Archive

गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित

पोखरा,जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भनेर उक्त पार्टीको सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि प्रदेश सभाको कारबाही अनिश्चितकाल लागि स्थगित गरिएको छ।  गण्डकी प्रदेशका मुख्यमन्त्री

वैशाख १६ देखि ३० गतेसम्म देशभरका विद्यालय बन्द

काठमाडौँ,सरकारले वैशाख १६ देखि ३० गतेसम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ। कारोनाको नयाँ भेरियन्टहरू देखिने क्रम बढेकाले रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले मुलुकभरका शैक्षिक संस्थाहरूलाई भौतिक उपस्थिति नभई भर्चुअल रूपमा

नेपालमा थप ४८९७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ४ हजार ८९७ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १२ हजार ८२२ पुगेको छ। गत २४ घण्टामा ७७३ जना उपचारपछि डिस्चार्ज भएका छन्।योसँगै निको हुनेको सङ्ख्या दुई

अक्सिजन सिलिण्डरमा कर छुट

काठमाडौं,सरकारले अक्सिजन सिलिण्डर आयातमा कर छुट दिने निर्णय गरेको छ। बुधबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो निर्णयबारे जानकारी दिएका हुन्। अक्सिजनलगायत जीवनदायक मालवस्तुमा कर छुट दिने उनले

बाँकेमा ८८ जना कोरोना संक्रमित निको भएर घर फर्किए

नेपालगन्ज,बाँकेमा बुधबार ८८ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन।बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३७ महिला र ५१ पुरुष कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन। बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन

‘लकडाउन’ पछीको सुर्खेत(फोटो सहित)

सुर्खेत,लकडाउनपछीको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत सुनसान देखिन्थ्यो। लकडाउनको कारणले स्थानिय वासिहरुको जिवनयापनमा थप संकट पैदा गरेको छ।वजार क्षेत्रका औषधी पसल वाहेक अन्य पसलका सटरहरु वन्दनै देखिन्थे। मानिहरुको चहलपहल निकै कम थियो। दैनिक जसो हजारौको संख्यामा

कर्णाली प्रदेशमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

सुर्खेत,कर्णाली प्रदेशमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। सुर्खेतमा दुई र दैलेखमा एकजना गरि तिनजनाको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले वताएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३

एमालेका तीन केन्द्रीय नेतामा कारोना पुष्टि

काठमाडौं,नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेतामा कोरोना संक्रमण पुष्टि भएको छ। कारोना पुष्टि भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका छन्।स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी तथा

भारतमा अहिलेसम्मकै सबैभन्दा बढी कारोना पुष्टि

एजेन्सी,पछिल्लो समय भारतमा दिन प्रतिदिन कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ।भारतमा पछिल्लो २४ घण्टा थप तीन लाख ६२ हजार ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दिन प्रतिदिन कोरोना सङ्क्रमणको दर उकालो लागिरहेको भारतमा यो संख्या

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौ,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड पत्नी सिता दाहाललाई अस्पताल भर्ना गरिएको छ। शरीरमा सोडियमको मात्रा कम देखिएपछि अस्पताल भर्ना भएकी दाहाललाई बुधबार विहानदेखि आइसियूमा भर्ना गरिएको अस्पताल स्रोतले वताएको छ। उनलाई डा प्रदीप श्रेष्ठको टोलीले