स्वास्थ्य Archive

डब्लुएचओले भन्यो हतारमा लकडाउन हटाउनु झन खतरनाक

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको संक्रमण रोक्नका लागि विश्वभर भइरहेको लकडाउन खुला गर्ने हो भने मृतकको संख्या तीव्र रुपमा बढ्न सक्ने चेतावनी दिएको छ। डब्लुएचओ प्रमुख टेड्रोस अडेनम गिब्रियेससले निकै सोचविचार गरेर मात्र लकडाउन खोल्नुपर्नेमा

रेडक्रस सोसाईटी कालिकोटले पचालझरना गाउँपालिकालाई दियो स्वास्थ्य उपकरण

कालिकोट, नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले पचालझरना गाउँपालिकालाई बिभिन्न स्वास्थ्य उपकरण सम्बन्धी समाग्री उपलब्ध गराएको छ । बिश्वभरी फैलिएको कोभिड १९ को महामारीलाई रोकथामका लागि रेडक्रस सोसाइटि कालिकोटले बिहिबार गाउँपालिकाकाे कार्यालय जारकाेटमा बिभिन्न स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको

विश्व महामारिको त्यो कालो इतिहास

प्रकृतिमा भएका अनेकौ प्राणीहरुमध्ये बुद्धिमान प्राणी वा चेतनशिल प्राणी मनुश्य बर्गमा पर्ने एक मात्र प्राणी मानव हो । मानव आफैमा सृष्टिहको सुन्दर रचना मात्र होइन सृष्टिर संचालन गर्ने जीवीत अस्त्र पनि हो । यधपि हामि यति

समाजिक संस्थाको सहयोग गर्ने नयाँ तरिका, दिर्घरोगीलाई घर-घरमै औषधी पुर्याउँदै

भालुवाङ,  कोरोना भाइरसका कारण भन्दा पनि नियमित औषधी सेवन गर्नेहरू औषधी नपाएर अकालमै ज्यान जान सक्ने भन्दै दाङ देउखुरीको एक संस्थाले विरामीहरूको घर घरमै औषधीपुर्‍याउन थालेको छ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेको आशाका किरणहरू नामक

डोल्पाको ठुलीभेरी नगरपालिकाले गर्यो औषधि उपकरण खरिद

डोल्पाको ठुलीभेरी नगरपालिकाले कोरोना भाइरस फैलन नदिने सतर्कताका लागि आवश्यक औषधि र उपकरण खरिद गरेको छ । नगरपालिकाभित्र केही साताअघि फैलिएको मौसमी रुघाखोकी र विश्वभर फैलिरहेको कोरोना भाइरसविरुद्ध पूर्वसतर्कता अपनाउन आवश्यक औषधि र उपकरण खरिद गरेको 

कोरोना माहामारी र बच्ने उपायबारे

कुनै समुदाय वा क्षेत्रमा अनपेक्षित रुपमा बिरामी देखा परेमा त्यसलाई महामारी भनिन्छ । तर रोग देशको सिमाना पार गरी दुर्त गतीमा विभिन्न देश वा विश्व भर फैलिएमा त्यसलाई पेन्डामिक रोग भनिन्छ । यसरी नोबल कोरना भाइरस

नाै‌ हजार बढी क्वारेन्टाइनमा, एक हजार सात सयको नमुना परीक्षण

काठमाडौं, नेपालमा नौ हजारभन्दा बढी क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले नेपालमा नाै‌ हजार एक सय ६८ जना क्वारिन्टाइनमा रहेको जानकारी दिए। उनले विदेशबाट आएका तथा संकास्पद व्यक्ति क्वारेन्टाइनमा

मुम्बईको एक अस्पतालका २६ नर्स र तीन चिकित्सक कोरोना संक्रमित

मुम्बई, मुम्बईको एक अस्पताल नोभेल कोरोना भाइरसको हटस्पट बनेको छ । मुम्बईको वोकहार्ट अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएपछि अस्पताल अस्थायी रुपमा बन्द गरिएको छ । मुम्बईका सरकारी अधिकारीका

कोरोना तनाबले राति निद्रा लाग्दैन ? अब यसो गर्नुस् र निदाउनुस ढुक्कसंग

काठमाडौं, मानिस स्वस्थ रहनका लागि दैनिक कम्तीमा पनि ५ देखि ७ घन्टा निदाउनु आवश्यक पर्छ । तर वृद्धवृद्धाका लागि ५ देखि ६ घन्टा नै पर्याप्त हुन्छ । साना बच्चाका लागि ८ देखि १० घन्टा नै सुत्नु

चीनमा कोरोनाविरुद्धको भ्याक्सिन सफल

काठमाडौं : चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१९) को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वय्मसेवकहरुको पहिलो टोली स्वस्थ रहेको बताइएको छ। सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ। उहानमा गरिएको उक्त