स्वास्थ्य Archive

बाँकेको ठुरिया दुर्घटनाका मृतक र घाइतेको कोरोना परीक्षण गरिने
नेपालगन्ज, बाँके दुर्घटनामा ज्यान गुमाएका १२ जना र अन्य २१ घाइतेको कोरोना परिक्षण गरिने भएको छ । सबै भारतबाट फर्किएकाले उनीहरुको कोरोना परिक्षण गरिन लागेको हो । आइतबार मध्यराति नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख

थप ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६१० पुग्यो
काठमाडौँ, कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसहित कर्णाली प्रदेशमा

दुई प्रहरीसहित कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना
सुर्खेत. पछिल्लो समय कर्णालीमा कोरोना संक्रमणले तिब्र रुप लिएको छ । कर्णालीमा थप ४३ कोरोनामा संक्रमण पुष्टि भएको छ। जुम्लाका दुई जना प्रहरीसहित ४३ जनामा पनि संक्रमण देखिएको हाे । जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत २७ र

दाङका कोरोना सङ्क्रमितमा डेङ्गु
दाङ, दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु रोग भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंङ्गु फेला परेको हो । कोरोना विशेष

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी कोरोना संक्रमित, दाङमा संक्रमितको संख्या ३४
भालुवाङ, दाङकाे गढवामा क्वारेन्टाइनमै खटिएका दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखीएको छ । गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खटिएका दुई जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको र उनीहरुलाई आजै कोरोना बिशेष अस्पताल बेलझुण्डी लगिएको गढवा गाउँपालिका

राप्ती गाउँपालिकाका १ जना सहित दाङमा थप ९ जनामा कोरोना संक्रमण
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकाका १ जना सहित दाङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अाइतवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिअार परिक्षणमा दाङको राप्ती गाउँपालिकामा १ जना,लमही नगरपालिकामा १ जना, तुलसीपुर

चीनमा बनेको कोरोनाविरुद्धको खोप यसै वर्ष बजारमा आउने
एजेन्सी, कोरोना भाइरसविरुद्ध चीनले बनाइरहेको खोप यसै वर्षभित्रै बजारमा आउनसक्ने खबर आएको छ । चीनको एसेट्स सुपरभिजन एण्ड एडमिनिस्ट्रेशन कमिशनले शनिवार सामाजिक सञ्जालमा चीनमा बनेको कोरोना भाइरसको खोप यस वर्षको अन्तिमसम्ममा वितरणका लागि बजारमा आउनसक्ने जानकारी

थप १९ जनामा कोरोना संक्रमण, संक्रमतिको संख्या १४ सय २५
काठमाडौं, शनिबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने

एकैचोटी कालिकोटमा १७ जनामा कोरोना, कर्णालीमा संक्रमितको संख्या ७८
जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणमा कालिकोटका १७ जनासहित १९ जनामा कोरोना पोजिटिभ देखिएको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेका अनुसार एक–एकजना दैलेख र बाजुराका छन् । कालिकोटको शुभकालिका गाउँपालिका

दाङमा रगतकाे अभाब हुन नदिन ६५ जनाले गरे रक्तदान
देउखुरी, काेराेना महामारीकाे समयमा जिल्लामा रगतकाे अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएकाे छ । याे समयमा रगत नपाएर काेही पनि अकालमा मर्नु नपराेस् भन्दै दाङकाे लमहीमा आयोजित रक्तदान कार्यक्रममा ६५ जनाले रगतदान गरेका छन् । ‘रक्तदान