समाज Archive

ठमेल र दरबारमार्ग २४ सै घन्टा खुल्ने
गृह मन्त्रालयले राजधानीका प्रमुख व्यापारीक केन्द्र ठमेल र दरबारमार्गलाई २४ सै घन्टा सञ्चालन गर्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अंग्रेजी नयाँ बर्षको अवसर पारेर राजधानीका मुख्य पर्यटकीयस्थल ठमेल तथा दरबारमार्गको रात्रि व्यवसाय बिनारोकतोक

किन हराउँछन् महिला र बालबालिका ?
मेरी बुढी छोरासहित हराई, अब के गर्ने होला, निजगढ बाराका बलरामकुमार चौधरी माईती नेपाल पुगेर दुःखेसो पोख्दै थिए । चौधरीकी पत्नी शर्मिला दुई बर्षको छोरासहित हराएकी हुन् । तीन बर्षअघि विवाह गरेका चौधरीले पत्नी पत्तै नदिई

के श्रीमतीले श्रीमानको औंला पोलेरै खाईन् त ?
श्रीमान श्रीमतीबीच हुने विवादले ‘हत्या’ को रुप लिएका घटनाहरू बाहिर आइरहेका हुन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो, झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाइन्। जुन घटना दाङमा पहिलो हो । सुन्दा पनि

११ उद्योगका घिउ र तेल ‘खान अयोग्य’
देशभरका ११ वटा उद्योगले मानव स्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल र घिउ उत्पादन तथा आयात गर्दै आएको तथ्य फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाराका एग्रो प्रोसेसिङ उद्योग, दुर्गा मोडर्न आयल मिल,

मूल्य नपाउँदा किसान चिन्तित
घिउ सिमीको उचित मूल्य नपाउँदा मोरङ लेटाङका तरकारी उत्पादक किसान चिन्तित भएका छन् । लेटाङका किसान तरकारीको मूल्य नपाउँदा लगानी डुब्ने चिन्तामा छन् । विगतमा उनीहरुले घिउ सिमी प्रतिकिलो रु १२० मा बिक्री गर्ने गरेकामा हाल

पर्यटन प्रबर्द्धन लागि दोस्रो जाजरकोट महोत्सव खलंगामा सुरु
दोस्रो जाजरकोट महोत्सव, कृषि ब्यापार तथा पर्यटन मेला बुधबार देखि खलंगामा सुरु भएको छ । कृषि, ब्यापार तथा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ संचालन गरिएको महोत्सव आज देखि सुरु भएको हो । यहि १६ गते सम्म

बाढीपीडितको पालमुनि बास…
बाढीबाट विस्थापित भएको पाँच महिना बितिसक्दा पनि इटहरीका बाढीपीडित पालमुनि सुत्न बाध्य छन्। उनीहरू बूढीखोला किनारको चिसोमा दिन बिताइरहेका हुन्। चिसोबाट गर्भवती, सुत्केरी महिला र साना बालबच्चा झन् पीडित छन्। इटहरी–३ मा मात्रै झन्डै ३० परिवार

सरकारले सेक्युरिटी फिचरको निर्णय नगरेपछि…
अस्थिरताको असर राष्ट्रिय परिचयपत्र वितरण कार्यमा समेत परेको छ । आजको गोरखापत्रमा यो खबर छ । सरकारले राष्ट्रिय परिचयपत्रबारे निर्णय गर्न नसक्दा परिचयपत्र वितरण प्रक्रिया अवरुद्ध भएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रामकृष्ण

खतरातर्फ उपत्यकाको मानवजीवन : २४ सै घन्टा श्वास फेर्न अनुपयुक्त
उपत्यकामा वायु प्रदूषणको दर यतिविघ्न बढेको छ कि यहाँ २४ सै घन्टा श्वास फेर्नलायक वायु उपलब्ध छैन । प्रदूषणको दर बढ्दो क्रममा रहेकाले मानवजीवन प्रत्येक क्षण खतरातर्फ धकेलिँदो छ । सरकारी मापदण्डभन्दा वायु प्रदूषण दर पाँच

नेपालका जननिर्वाचित वडाध्यक्षकाे भारतमा चारवटा ‘यौनगृह’ !
महिला बेचविखनको आरोपमा प्रहरी हिरासतमा रहेका नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न चार स्थानमा कोठी यौनगृह सञ्चालन गरको तथ्य खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले तामाङलाई बुधबार अपराहन दुप्चेश्वर