समाज Archive

छिन्चु – जाजरकोट सडकमा बस दुर्घटना १८ घाइते
सुर्खेत, सुर्खेतको छिन्चु – जाजरकोट सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्। सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे१ख २५७३ नम्बरको काक्रेबिहार यातायात प्रालिको फोर्स गाडी छिन्चु जाजरकोट सडक खण्डको सल्यानको बनगाड कुपिण्डे

पुर्व युवराज दीपेन्द्रको निजी निवास पुनःनिर्माण हुँदै
काठमाडौं, दरबार हत्याकाण्डको घटनासँग प्रत्यक्ष जोडिएको तत्कालीन युवराज दीपेन्द्र शाहको निजी निवास धमाधम पुनःनिर्माण भइरहेको छ ।तत्कालीन राजा त्रिभुवनको निजी निवास त्रिभुवन सदनलाई प्रबलीकरण गरेर दीपेन्द्रको निजी निवासका रूपमा तयार गरिएको थियो । उनलाई १८

अनलाइन मार्फत लाखौं ठगी गर्ने ५ जना पक्राउ
काठमाडौं– काठमाडौं उत्यकाको विभिन्न ठाउँमा बसी अनलाइनमार्फत ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले फेसबूक, ह्वाट्सएप, भाइबर लगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिलाई गलत सूचना दिएर लाखौं रुपैयाँ ठगी गर्ने गिरोहका

यसरी हिमचिमले पुर्यायो जन्मकैदको सजायसम्म…
दमौली , तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले परियारको हत्यामा संलग्न रहेका व्यास नगरपालिका–४ बस्ने भारती परियार र

नौ महिना जेल बसेपछि ‘निर्दोष’ करार
कसूरअनुसार सजाय भोग्नु त कानुनी नियम नै हो । तर, कसुरबिना नै नौ–नौ महिनासम्म जेल बस्नुपर्दा कति पीडा होला निर्दोषलाई ? यसरी नै जेल बस्नुपर्दा कम्ता पीडा भएको छैन सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–६ थुम्पाखरका रेशमबहादुर पाख्रिनलाई, त्यो

जन्मदर्ता वा नागरिकता हेरेर मात्र विवाह गराउने प्रतिबद्धता
लाहान,सिरहा जिल्लामा रहेका पुरोहित (पण्डित) तथा मौलानालाहरुले विवाहमा केटाकेटीको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र हेरेर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका छन् । जिल्लामा बढ्दो बालविवाहमा कमी ल्याउने उद्देश्यले सिरहा प्रहरीद्वारा सोमबार सिरहा नगरपालिका–१२ सारस्वरमा आयोजित अन्तरक्रियामा जिल्लाभरीका

१० हजार घुससहित वनअधिकृत पक्राउ
बर्दिया- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १० हजार रुपैयाँ घुससहित एकजना सहायक वनअधिकृतलाई पक्राउ गरेको छ । काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा बबई सबडिभिजन वन कार्यालय बर्दियामा कार्यरत आनन्द

मोबाइल चार्जको लोभ देखाए र कोठामा लगेर बलात्कार
सिरहा,सिरहाको गोलबजार नगरपालिका–६ मा आइतबार राति एक युवती सामूहिक बलात्कृत भएकी छन् । सिरहाकै विष्णुपुर गाउँपालिका घर भएकी युवती गोलबजारमा आफन्तकोमा आउँदै गर्दा बलात्कृत भएकी हुन् । घरबाट गोलबजार आइपुग्दा अबेर भएको र मोबाइल पनि ‘अफ’

वन मौरीले टोक्दा १ जनाको मृत्यु
भरतपुर, चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको हो । घरमै बसिरहेकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा

रेसुंगाका किसानलाई बजारको छैन चिन्ता
गुल्मी,किसानले उप्पादन गरेका कृषि उपजलाई रेसुङगा नगरपालिकाले सिधै खरिद गरिदिने गरेको छ। बिचौलियाको मारमा किसानहरु पर्ने गरेको सन्दर्भमा किसानले सिधै वास्तविक मूल्य पाउनका लागि घरमै गएर किसानले उत्पादन गरेका कृषिजन्य वस्तुहरुलाई सिधै खरिद गरी ल्याउने गरेको