समाज Archive

वडा नम्बर ११ मा जागृति गुप्तालाई सम्मान

बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ मा सहजकर्ताको रुपमा कार्यरत जागृति गुप्तालाई सम्मान गरिएको छ। उपमहानगरपालिकाको-११ को वडा कार्यालयद्वारा सहजकर्ताको रुपमा कार्यरत गुप्ताको कार्य मुल्यांकन गर्दैँ सम्मान गरिएको हो ।वडाध्यक्ष नन्द किशोर कश्यपले जागृति गुप्तालाई सम्मान

नेपालगन्जका दर्जन युवाहरु जसपामा प्रवेश, पुर्वमन्त्री राईले गरे स्वागत

नेपालगन्ज,  बाँके नेपालगन्जका दर्जनौं युवाहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन ।उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालले आइतवार नेपालगन्जमा दर्जनौं युवाहरु बिभिन्न पार्टी परित्याग गरेर जसपामा प्रदेव गरेका हुन् । इबरार हल्वाइ, मोहोम्म्द

मानव अधिकार मञ्च बाँकेको कार्यसमितीद्धारा पदभार ग्रहण

कोहलपुर । राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेका पदाधिकारी लगायत कार्यसमितिद्धारा पदभार ग्रहण गरेका छन् । शनिबार बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको प्रमुख अतिथित्तामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार मञ्च नेपालका केन्द्रिय अध्यक्ष गोपाल

धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी । धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालीका-८ घर धनगढी-१ जोशी टाकिज नजिक कोठा गरी बस्ने २० वर्षीया एलिसा चौधरीको कोठाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी

जसपाका यादवले मागे कांग्रेस उम्मेदवारलाई मत

रौतहट – जनता समाजवादी पार्टी नेपालका नेताहरुले पार्टी नीति विपरीत चुनावी अभियानमा जुटेका छन्। जसपा रौतहटका जिल्ला अध्यक्षले पार्टी परित्याग गरेको केही दिन नबित्दै जसपाका अर्का प्रभावशाली नेता अनिल यादवले खुलेर काङ्ग्रेसलाई समर्थन गरेका छन्। यादवले

भूमिहीनका लागि सधैँको चुनावी आश्वासन ‘लालपुर्जा’

चितवन, वर्षौँदेखि सार्वजनिक र वनको जमिनमा बस्दै आएका यहाँका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि सधैँको चुनावी आश्वासन जग्गा धनी प्रमाण पुर्जा (लालपुर्जा) हुने गरेको छ । जिल्लामा रहेका भूमिहीन सधैँ आश्वासनका भरमा मतदान गर्न बाध्य हुँदै

चुनाव नयाँ, एजेण्डा पुरानै

काठमाडाैँ,  निर्वाचनमा जनताको मत आफ्नो पक्षमा तान्न प्रायः सबै राजनीतिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्था सम्बन्धी मुद्दालाई नै प्रमुखताका साथ उठाएको पाइएको छ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले

बाजुरामा भूकम्पको धक्का

बाजुरा,  सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो । भूकम्प ४.१ म्याग्निच्युडको

३० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

बर्दिया, जिल्ला अदालत बर्दियाले ३० वर्ष कैद सजाय सुनाएको एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–८ बस्ने २४ वर्षीय टोपे भन्ने अजिव बुढाक्षेत्री छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको

आगामी निर्वाचन : बाँके २ मा त्रिपक्षीय प्रतिस्पर्धा

राँझा, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा पूर्वमन्त्री र पूर्वनगरप्रमुखबीच चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका