समाज Archive

काठमाडौंमा दुई पुरुष मृत फेला
काठमाडौं,काठमाडौंमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् । कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी लालिगुराँस टोल डेरा गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपेश लामा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्
आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले बोलायो राजनीतिक दललाई
काठमाडौं,निर्वाचन आयोगले आगामी चुनावको बारेमा छलफल गर्न राजनीतिक दलहरुलाई बोलाएको छ। चुनावको बारेमा दलका प्रतिनिधिसँग छलफल गर्न आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाकारी दिएका

भागरथीको हत्यामा ‘चिनेजानेकै संलग्न’
बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ । अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख

जनयुद्ध दिवसमा जन्मदिन मनाउदै साम्राज्यले वाडिन खेलकुद सामाग्री
कालिकोट,२६ औँ जनयुद्ध दिवसको अवसर पारेर आफ्नो जन्मदिन मनाउदै साम्राज्य शाहीले खेलकुद सामाग्री बितरण गरेकी छन् । जिल्लाको पचालझरना गाउँपालिका ८ मा बुवा यज्ञराज शाही र आमा वसना शाहीको कोखबाट जन्मिएकी साम्राज्यले खेलकुद सामाग्री वितरण गरेकी

पचालझरना गाउँपालिकाको नव निर्मित भवन जनयुद्ध दिवसकै दिन उद्घाटन
कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले जनयुद्ध दिवसको अवसर पारेर पालिकाको नव निर्मित भवन उद्घाटन गरेको छ । जनयुद्ध दिवशको अवसरमा आयोजित एक कार्यक्रमका विच कर्णाली प्रदेशका मुख्यमंन्त्री महेन्द्र बहादुर शाहीले उक्त भवनको उद्घाटन गरेका हुन् । उद्घाटन
मोटरसाईकल चोरी गर्ने चार जना पक्राउ
काठमाडौं, काठमाडौंबाट मोटरसाईकल चोरीमा संलग्न चार जनालाई मोटरसाईकलसहित ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ । मोटरसाईकल चोरीको सूचनाहरु प्राप्त भएसँगै ट्राफिक प्रहरीले केहि महिनायता सक्रियतापूर्वक सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै विशेष अप्रेसन सञ्चालन गर्दै आएको थियो

कालिकोटमा आगलागी, चार घर जले
कालिकोट, कालिकोटको तिलागुफा नगरपालिका–२ रातडाबमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । तिलागुफा नगरपालिका–५ का वडा अध्यक्ष टीकाराम न्यौपानेले शुक्रबार बेलुका रातडाबमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको जानकारी दिए । उनका अनुसार

सुर्खेतमा ‘कुलिनरी द हस्पीटालिटी’ सेन्टरको नयाँ आयाम
सुर्खेत,सुर्खेतको वीरेन्द्रनगरको शहिद पार्क जाने बाटो सुर्यमुखि टोलमा ‘कुलिनरी द हस्पीटालिटी सेन्टर’ संचालनमा आएको छ । शुक्रवार एक कार्यक्रमकाविच कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह वुढाको प्रमुख आतित्थतामा संचालनमा आएको हो
एकोहोरो शंख बजाएर सरकारविरुद्ध आन्दोलन
काठमाडौं,वृहत नागरिक आन्दोलनले महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ। शुक्रबार वसन्तपुरबाट सुरु भएको प्रदर्शन न्युरोड-रत्नपार्क-भद्रकालीसम्म पुगेको थियो। प्रदर्शनमा सरकारविरुद्ध एकोहोरो शंख बजाउनुका साथै सहभागीले ‘बलात्कारीलाई फाँसी दे’ ‘हत्यारालाई कारबाही गर’ लगायतका
प्रचण्ड-माधव पक्षद्वारा जनयुद्ध दिवस मनाउन सर्कुलर
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । त्यसका लागि केन्द्रीय कार्यालयले सबै जिल्लामा सर्कुलेसन समेत गरेको छ ।सहिद स्मृति तथा सम्मान कर्यक्रमको ब्यानरमा आफ्नो अनुकूलतामा

