समाज Archive

नेपालमा थप १३४ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १३४ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १३४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ

कर्णाली प्रदेशमा ३६ वटा कानुन वनाएर प्रमाणिकरण गरेका छौँः उप-सभामुख घर्ति
सुर्खेत, कर्णाली प्रदेश सरकारले अहिलेसम्म ३६ वटा कानुन निर्माण गरेको उपसभामुख पुष्पा घर्तिले वताएकी छन् । बुधवार सुर्खेतको बीरेन्द्रनगरमा समता फाउन्डेशनको आयोजनामा प्रदेशमा वैदेशिक रोजगारका चुनौती र सरोकारवाला पक्षको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख

इन्टरनेटको गलत प्रयोग : बालबालिका यौन शोषणमा पर्दै
काठमाडौं, पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको

दाङको सुकवारमा शिवलक्ष्मीद्वारा सत्यनारायणको पुजा कार्यक्रम सम्पन्न
दाङ,दाङको घोराही उप-महानगरपालिका-७ सुकवारमा शिवलक्ष्मी चौधरीद्वारा सत्यनारायणको पुजा कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सत्यनारायण पुजाको शिवसवरी धामकी गुरु शिवलक्ष्मी चौधरीले गरेकी थिइन् । नेपालमा पहिलो पटक महिला गुरूबाट दाङको सुकवारमा सत्यनारायणको पुजा गरिएको हो ।

गृहमन्त्रीले बलात्कारीको संरक्षण गरेर राखेका छन्ः नेतृ अञ्जना बिसंखे
काठमाडौँ,नेकपाकी नेतृ अञ्जना बिसंखेले बलात्कार र हत्याको संरक्षण गर्ने गृहमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कान्छो छोरो बनाएर राखेको वताएकी छन् । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै बिसंखेले बालिका बलात्कार

कोसी नहर : भारतले छोडेन पानी, किसानलाई बाली लगाउन समस्या
गहुँको मौसममा नहरमा पानी नदिँदा किसानलाई हिउँदे बाली लगाउन समस्या भएको छ । सप्तरीको चन्द्र र कोसी पश्चिमी नहरमा पानी नछोड्दा किसानलाई बालीमा लगाउन समस्या भएको हो । खेतमा लगाएको गहुँबाली पानी अभावले डढ्दै गएको छ

शिक्षकलाई खोप लगाउने तयारी
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपङ्तिमा खटिने शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्थाका लागि
३० गते सार्वजनिक बिदा दिने निर्णय
काठमाडौं,सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम र ग्याल्बो लोहोसारको अवसरमा बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

आन्तरिक राजस्वको महानिर्देशकमा दीर्घराज मैनाली
काठमाडौं ,आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयले हालै राजस्व अनुसन्धान विभागमा महानिर्देशक रहेका मैनालीलाई आन्तरिक राजस्वमा सरुवा गर्न सिफारिस गरेको हो। सामान्य प्रशासन मन्त्रालयले नाम स्वीकृति दिनासाथ उनले कार्यभार

नेपालमा थप १६० जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप १ सय ६० जनामा कोरोना पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७२ हजार २ सय १५ जना पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १७ सय ३७ छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार

