समाज Archive

भागरथी हत्याको दोषी नजीक छौँः गृहमन्त्री थापा
काठमाडौं,गृहमन्त्री रामबहादुर थापाले किशोरी स्व भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक पुगेको बताएका छन् ।बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री

जानकी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास
बाँके, बाकेको जानकी गाउँपालिकाले आज वार्ड न ३ मानपुरमा नयाँ प्रशासकीय भवन शिलान्यास गरेको छ। कुल लागत इष्टिमेट रु ५,९६,००,००० र सम्झौता रकम रु ४,२२,८४,८१७ मा बन्न लागेको प्रशासकिय भवन निर्माणको जिम्मा स्थेगिम श्री कृष्ण निशान

अर्मेनियासँग बायर्नको बराबरी
काठमाडौँ,जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बायर्नले अर्मेनियासँग ३(३ को बराबरी खेल्दै अंक बाँडेको हो ।खेलको नवौं मिनेटमा मिचेल भिलापले गोल गर्दै पाहुना टोली अर्मेनियालाई सुरुवाती अग्रता दिलाएका थिए
ओली पक्षका ९० प्रतिशत सांसद संसद विघटनको विरोध छनः प्रचण्ड
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली पक्षका ९० प्रतिशत सांसद प्रतिनिधि सभा विघटनको विरोधमा भएको बताएका छन् ।मंगलबार बिहान चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ओली पक्षका ९० प्रतिशत सांसद विघटनको
प्रतिनिधिसभा विघटन मुद्दाः आजदेखि एमीकस क्युरीको बहस
काठमाडौं,प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि अदालतका सहयोगी (एमीकस क्युरी) को बहस सुरु हुँदैछ।पक्ष र विपक्षको बहस तथा १३ रिट निवेदकका पक्षबाट जवाफी बहस सकिएपछि आजदेखि एमिकस क्यूरीले बहस गर्न लागेका हुन्। सर्वोच्चको आदेशअनुसार नेपाल बार र सर्वोच्च

कोदालो प्रहारबाट एकजनाको मृत्यु
बागलुङ,बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी एक जनाको हत्या गरेका छन् भने अन्य पाँचजना घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार
डिजेल चोरी गर्ने ट्याङ्करसहित तीनजना पक्राउ
वाग्मती,डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल र ट्याङ्करसहित तीनजना पक्राउ परेका छन् ।ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा

न्यायाधीशकै अगाडि कर्मचारीको मुक्का हानाहान
काठमाडौँ,काठमाडौँ जिल्ला अदालतमा इजलास अधिकृत र फाँटका कर्मचारीबीच कुटाकुट भएको छ ।सोमबार न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने १४ नम्बर इजलासमा इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोलाबीच हात हालाहाल भएको थियो । स्रोतका अनुसार विवादको

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरेर मनाइँदै
काठमाडौं, माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

कोदालो प्रहारगरी एकको हत्या
बाग्लुङ, बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोलादो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले

