समाज Archive

ट्रकको ठक्करबाट हरिणको मृत्यु

चितवन,पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिणको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि मरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार बिहान

गायत्री परिवारलाई हटाउन खोजेकोमा महासङ्घको आपत्ति

काठमाडौँ,काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारीमा गायत्री परिवारलाई विश्व शान्ति एवं कल्याणको सङ्कल्पले यज्ञ गरिरहेको स्थानबाट हटाउन खोजिएकामा विश्व हिन्दू महासङ्घले आपत्ति जनाएको छ ।महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले मङ्गलबार प्रकाशित गरेको विज्ञप्तिमा महानगरपालिका–३ कार्यालयले गत माघ २८ गते

उत्तर कोरियाली नेता किमकी पत्नी एक वर्षपछि सार्वजनिक

काठमाडौँ,उत्तर कोरियाका नेता किम जङ-अनकी पत्नी एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेकी छन् । री सोल-जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा दिवंगत किम जङ-इलको जन्मजयन्तीको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन्।प्रायः

काठमाडौंमा एक पुरुष मृत फेला

काठमाडौं,काठमाडौंमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-७ मैजुबहाल बस्ने ४५ वर्षीय रजुनमान श्रेष्ठ सोही महानगरपालिका-८ स्थित बाग्मती खोलाको छेउमा गएराति मृत अवस्थामा फेला परेका हुन् । घरमा कसैलाई जानकारी नदिई निस्केका उनी

वाग्मती प्रदेशसभाको बैठक स्थगित

मकवानपुर,वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकोमा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जताएको छ । सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको

ताप्लेजुङमा हिमपातले जनजीवन प्रभावित

फुङ्लिङ,ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिएका छन् ।शेर्पाले भने, “शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ ।

रेसिंग साहाराले जित्यो सुजता राई अधिकारी स्मृति फुटबल प्रतियोगिताको उपाधि

कोहलपुर, बाँकेको कोहलपुरमा सम्पन्न स्वर्गीय सुजता राई अधिलारी स्मृति फुटबल प्रतियोगिताको उपाधि रेसिंग साहारा क्लव ‘ए’ ले जितेको छ ।मंगलबार सम्पन्न खेलमा न्यू डाँफे स्पोर्टस क्लब खजुरालाई १ का बिरुद्ध ३ गोलले पराजित गर्दै साहाराले उपाधि

सपना रोका मगरलाई धम्की दिने विनयजङ्ग बस्नेत पक्राउ

काठमाडौं, काठमाडौं प्रहरीले बीबीसीको प्रभावशाली महिलाहरुको सूचीमा पर्न सफल  सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा विनयजंग बस्नेतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।रोकामगरले आफुमाथि दुर्व्यवहार गरेको भन्दै

बैतडीमा कांग्रेस र ओली पक्षबीच झडप

काठमाडौं,बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ पनसेरामा कांग्रेसले आयोजना गरेको सभामा झडप भएको छ ।प्रतिनिधि सभा विघटनको विरोधमा आयोजना गरेको विरोध सभामा कांग्रेस र नेकपाको ओली पक्षबीच झडप भएको हो। झडपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी

सुर्खेतमा कार्यरत पत्रकारले लगाए कोरोनाको खोप

सुर्खेत,सुर्खेतमा कार्यरत पत्रकारहरूले कोरोनाबिरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको कोरोना खोप मंगलबारबाट पुनःलगाउन सुरु गरिएको हो ।   नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाको समन्वयमा प्रदेश अस्पतालको फिस्टुला केन्द्रबाट खोप लगाइएको थियो ।पत्रकारहरूलाई