समाज Archive

कांग्रेसको प्रस्तावमा तत्काल बढ्न नसकिने जसपाको निर्णय

काठमाडौं,नयाँ सरकार गठनका विषयमा जनता समाजवादी पार्टी (जसपा)ले छलफल थालेको छ।गत शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेतृत्वको सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेपछि त्यसको दुई दिनपछि जसपाले आन्तरिक छलफल सुरु गरेको थियो। आजको

प्रदेश २ मा एमालेको बहुमतले संसदीय दलको नेता परिवर्तन

जनकपुर,प्रदेश २ मा नेकपा एमाले संसदीय दलको बहुमत सदस्यको बैठकले संसदीय दलको नेता परिवर्तन गरेको छ।प्रदेश २ को प्रदेशसभामा रहेका एमालेका २१ सांसदमध्ये आइतबार १३ सांसद उपस्थित बैठकले मण्डललाई हटाएर शत्रुधन महतोलाई संसदीय दलको नेतामा चयन

अधिकारी हत्याका अभियुक्तलाई उच्च अदालतबाट सफाइ

हेटौंडा,सशस्त्र द्वन्द्वको समयमा चितवनमा मारिएका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नको अभियोग लागेकाहरुले उच्च अदालतबाट सफाइ पाएका छन्। उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीशहरु चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले अधिकारी हत्याको अभियोग लागेका १२ जनालाई सफाइ दिने

कांग्रेस एक ढिक्का हुनुपर्छः शशांक कोइराला

काठमाडौं,नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नरहेको बताएका छन्। नेपाली कांग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यक्रममा उहाँले कांग्रेसका नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने समय आएको

एकै जिल्लाका पन्ध्र सामुदायिक वनमा आगलागी

बैतडी,लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा आगलागी भएको छ । सुख्खापनका कारण वनजङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले वताएको छ।जिल्लाका १५ बढी सामुदायिक वनको १५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन

नेपालमा थप ३०३ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ३०३ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ।पछिल्लो २४ घण्टामा

संसदीय प्रणाली खारेज गर्नुपर्छः धर्मेन्द्र बास्तोला

गोरखा,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले संसदीय प्रणाली खारेजीका लागि जनमत संग्रहमा जानुपर्ने बताएका छन्।आइतबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै उनले संसदीय प्रणाली अलोकतान्त्रिक भएको दावी गरे। ‘संसदीय प्रणाली लागू भएको

संसदीय समितिमा हेरफेर (समितिको सिफारिस सहित)

काठमाडौं,नेकपा एमालेले संसदीय समितिहरूमा रहेका सदस्यहरूको हेरफेरको सिफारिस गरेको छ। फागुन २३ गतेपछि एमाले ठूलो दलको हैसियतमा रहेकाले नेकपाका संरचना अनुसारको समितिका सदस्यहरू अमान्य हुने बताउँदै उसले हेरफेरको सिफारिस गरेको हो। एमालेले २५ चैतमा सभामुख सापकोटालाई

कांग्रेसलाई व्यक्ति पूजा गर्ने प्रवृत्तिबाट बचाउनु पछः रामचन्द्र पौडेल

काठमाडौं,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व भएको बताएका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसदीय प्रणालीविरुद्ध राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा षड्यन्त्र भइरहेको त्यसलाई बचाउन सबै लाग्नुपर्ने बेला

हेलिकप्टरबाट पानी फालेर नागार्जुन जंगलमा लागेको आगो निभाइदै

काठमाडौं,काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रणमा लिन हेलिकप्टरबाट पानी खसालिन थालिएको छ। आइतबार दिँउसो लागेको आगो नियन्त्रणबाहिर गएपछि सिम्रिक एयरको हेलिकप्टरबाट पानी फालेर निभाउने प्रयास भैरहेको निकुञ्ज कार्यालयले वताएको छ। आगो नियन्त्रणमा लिनका लागि