शिक्षा Archive

जाजरकोट भूकम्पमा ६७ विद्यार्थी र एक शिक्षकको मृत्यु

सुर्खेत । जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा कात्तिक १७ गते भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय शिक्षा अधिकृत बलवीर सुनारले रुकुम पश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको विवरण

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । शैक्षिक सत्र २०८१ मा

आफ्ना नेता कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा जुट्न क्रान्तिकारीको निर्देशन

काठमाडौं, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले संगठनका नेता तथा कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन् । संगठनका केन्द्रीय संयोजक मिलन राईले शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु

‘राज्यले देशका युवा विद्यार्थीहरूलाई विदेशको भाडाका कामदार बन्न बाध्य बनायो’

काठमाडौं, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मिलन राईले इजरायलमा रहेका नेपाली विद्यार्थीहरूलाई उद्धार गरी तत्काल स्वदेश फर्काउन माग गरेका छन् । संगठनको केन्द्रीय समितीको तर्फबाट आईतबार साझ एक प्रेस वक्तव्य जारी गरेर

शिक्षकहरु माथि गरिएको प्रहरी दमनको भर्त्सना

काठमाडौं, बुधबार काठमाडौंको बानेश्वरमा शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरु माथि प्रहरीले गरेको दमनको अखिल (क्रान्तिकारी) ले भर्त्सना गरेको छ । संगठनका केन्द्रीय संयोजक मिलन राईले बिहिवार एक प्रेस वक्तव्य जारी गर्दैं शिक्षक तथा कर्मचारीहरु माथि

सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकद्वारा आन्दोलन जारी रहने घोषणा

काठमाडौँ । सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी रहने घोषणा गरेका छन् । शुक्रबार साँझ नेपाल राहत शिक्षक केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै आन्दोलन जारी रहने घोषणा गरेको हो

सिंहदरबार पक्राउ परेका क्रान्तिकारीका संयोजक राई सहित १७ जनालाई छाडियो

काठमाडौँ । सिंहदरबार अगाडि प्रदर्शनमा क्रममा प्रहरीले नियन्त्रणमा लिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले अहिले छोडेको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदरबार अगाडि

सिंहदरबारको निषेधित क्षेत्रबाट क्रान्तिकारी संयोजक राई सहित १७ विद्यार्थी नेता गिरफ्तार

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिमन राई सहित १७ विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रस्तावित शिक्षा विधेयकको विरुद्ध निषेधित क्षेत्र मानिएको सिंहदरबार परिसरबाट संगठनका संयोजक राई सहित १७

सरकार निजी शिक्षाका मालिकहरुको प्रभावमा पर्यो : मिलन राई

काठमाडौं, अखिल (क्रान्तिकारी) का केन्द्रिय संयोजक मिलन राईले सरकार निजी शिक्षाका मालिकहरुको प्रभामा परेको आरोप लगाएका छन् । संसदमा प्रस्तावित शिक्षा विधेयकको विरुद्ध काठमाडौंको माईतिघरमा अखिल (क्रान्तिकारी) द्धारा सोमबार आयोजित विरोध कार्यक्रमलाई संबोधन गर्दै उनले सरकार

क्रान्तिकारीका ४ नेता सिंहदरबारबाट गिरफ्तार

काठमाडौं, अखिल (क्रान्तिकारी) का चार जना विद्यार्थी नेतालाई सिंहदरबार परिसरबाट प्रहरीले गिरफ्तार गरेको छ । प्रस्तावित शिक्षा विधेयक विरुद्ध आयोजित विरोध कार्यक्रमबाट सिंहदरबारको मुख्य गेटबाट उनिहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तार पर्नेमा अखिल (क्रान्तिकारी) का