व्यानर न्यूज Archive

कारोना संक्रमितले गरे आत्महत्या

कोहलपुर,कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन्। कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन्।

कांग्रेसको पदाधिकारी‍ बैठक बस्दै

काठमाडौँ,नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक बस्ने भएको छ।सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठमा दिउँसो २ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक तय गरेका हुन्। बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा लागि उम्मेदवार चयन र केन्द्र र प्रदेश सत्ता समीकरण

नेपालमा थप २६१८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप २ हजार ६१८ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ। गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज भएका छन्।योसँगै निको हुनेको सङ्ख्या दुई

कोहलपुर नगरपालिकाको नयाँ क्रेटाले मच्चायो रडाको

नेपालगन्ज, पछिल्लो समय बाँकेको कोहलपुर नगरपालिकाले खरिद गरिएको नयाँ गाडी बिवादमा आएको छ। नगरपालिकाका मेयर र कार्यकारी अधिकृतको लागि भनेर खरिद गरिएको होण्डाई कम्पनीको ५० लाख मूल्य पर्ने क्रेटा गाडीको बिषयलाई लिएर ब्यापक बिरोध भएको हो।

एमालेमा जिम्मेवारी विहीन खनाल-नेपाल पक्ष

काठमाडौँ,नेकपा एमालेले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ।शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले २६५ जना सदस्यहरुलाई विभिन्न जिम्मेवारी तोकेको हो। अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र

सुर्खेतको नेवारे खोला मोटरेवल पुल निर्माणको काम कछुवा गतिमा

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर-१२ स्थित निर्माण भईरहेको नेवारे खोला मोटरेवल पुल निर्माणको काम कछुवा गतिमा अघि वढिरहेको छ।सम्झौता भएको करिव २२ महिना वितिसक्दा पनि पुल निर्माणको कामले तिर्वता लिन सकेको छैन। हाम्रो निर्माण सेवाले २ करोड

ओलीको दम्भ नवनिर्मित धरहराको उकालो चढ्दैछः माधव नेपाल

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ नवनिर्मित धरहराको उकालो चढ्दै गरेको टिप्पणी गरेका छन्।शुक्रबार जनकपुरधामस्थित पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले ओलीले दम्भको वायुपंखी घोडा चढ्दा पार्टी

पूर्वमाओवादी सहित ओलीले बनाए एमालेको नयाँ स्थायी कमिटी

काठमाडौँ, नेकपा एमालेले स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा जारी दसौं महाधिवशेन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको हो । एक केन्द्रीय सदस्यका अनुसार स्थायी कमिटी सदस्यमा स्थायी कमिटीमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा

पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव छैनः प्रधानमन्त्री ओली

काठमाडौँ,नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव नहुने बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

काठमाडौँ,नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज वस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे बैठक बस्न लागेको हो। आजको बैठकलाई बैशाख ६ गतेको बैठकको निरन्तरताका रुपमा हेरिएको छ । आजको बैठकमा असन्तुष्ट