व्यानर न्यूज Archive

नेपालका १५ वटा बैंक ह्याक गर्ने चेतावनी
काठमाडौं,नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने भन्दै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको खुलाशा भएको छ । ह्याकरले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५

प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जाँदै
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाने भएका छन् । बाढी र पहिरोले क्षति पुर्याएको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्री ओली बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा प्रधानमन्त्रीसँग
उपत्यकामा निषेधाज्ञा खुकुलो
काठमाडौं,५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा निजी सवारी चल्न दिएको छ । जोर गते जोर नम्बर र बिजोर गते
मेलम्चीको बाढीले बगायो हेलम्बु प्रहरी कार्यालय,वडा कार्यालय र विद्यालय
काठमाडौं,सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ईलाका प्रहरी कार्यालयको भवन र विद्यालय भवन बाढीले बगाएको छ। शुक्रबार राति मेलम्ची खोलामा आएको बाढीले तीन वटै भवन बगाएको हो। तर, मानवीय क्षति भने भएको छैन।बाढीको उच्च जोखिम भएकोले प्रहरीले

(ACCA)नेपाल स्कान्डल कलेजको लापरबाही
काठमाडौं,(ACCA) नेपाल स्कान्डल कलेजले परिक्षामा चरम लापर्बाही गरेको खुलाशा भएको छ। परिक्षा हुन अगावै प्रश्नपत्र आउट गराएर परिक्षार्थि उतिर्ण गराएको खुल्न आएको हो।(CA) लेबलको जनशक्ति उत्पादन गर्दै आएको ACCA Nepal scandal कलेजका नेपालमा पाँच वटा शाखा

कर्णालीमा ३६ अर्ब ५४ करोड रुपैयाँको बजेट (पूर्णपाठ)
सुर्खेत,कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ ।आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेशसभामा पेश गरेको बजेट वक्तव्य अनुसार पुँजीगततर्फ २१ अर्ब

कर्णाली प्रदेशः नीति तथा कार्यक्रम बहुमतले पारित
सुर्खेत,कर्णाली सरकारको ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आगामी आर्थिक वर्ष २०७८ र ०७९ का लागि कर्णाली सरकारको ल्याएको नीति तथा कार्यक्रम संसदमा बहुमतले पारित भएको हो ।नीति तथा कार्यक्रमको पक्षमा हुन्छ भन्ने सांसदहरू

सुर्खेतमा २ अर्व ५० करोड लगानीमा रंगशाला बन्दै
सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २ अर्व ५० करोडको लगानीमा रंगशाला निर्माण हुन लागेको छ। मंगलवार कर्णाली प्रदेश सभाको आठौँ अधिवेशनमा वोल्दै मुख्यमंन्त्री महेन्द्र वहादुर शाहीले यस्तो वताएका हुन्। मुख्यमंन्त्री शाहीका अनुसार संघिय सरकार र प्रदेश सरकारको

कर्णाली प्रदेशः नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप
सुर्खेत,कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको बसेको बैठकले संसदमा पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।चार सांसदको पुनर्बहालीपछि बैठकमा सांसद

कर्णालीः एमाले संसदीय दलको बैठक शुरू
सुर्खेत,कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलको बैठक शुरू भएको छ । बैठक बिहान ८ बजे बस्ने भनिएकोमा समूहगत छलफलका कारणले ढिला भएको हो। बैठकमा सर्वोच्चको आदेश अनुसार पुनर्वहाली भएकामध्ये सांसद प्रकाश ज्वाला पनि सहभागी छन्। नीति