व्यानर न्यूज Archive

आज मुस्लिम समुदायले मनाउँदै बकर ईद
काठमाडौँ, मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) आज (आइतबार) देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै

जापानका लोकप्रिय नेता शिन्जो आबे : जापानी ‘जनताका राजकुमार’
काठमाडौँ । जापानका लोकप्रिय नेता शिन्जो आबेको हिजो (शुक्रबार) गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबे आम नागरिकका बीचमा निकै लोकप्रिय नेता थिए । दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको

माओवादी केन्द्रको स्थायी समितिमा कर्णालीबाट मात्रै चार जना
सुर्खेत , नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेको छ । पार्टी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकबाट ४१ सदस्यीय स्थायी समिति घोष्णा गर्नुभएको हो ।

यी हुन् माओवादी केन्द्रका ४१ स्थायी समिति सदस्य
काठमाडौं । नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेको छ । आज (विहीबार) प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेका हुन् । खारेजीमा
रारामा पुग्यो बिजुली, स्थानीय व्यवसायी खुशीले गदगद
गमगढी, मुगु नेपाल विद्युत प्राधिकरणले नेपालकै ठुलो ताल रारामा बिजुली पुयाएको छ । कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको हो । आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको

औपचारिक विभाजनको संघारमा जसपा : अप्ठ्यारोमा भट्टराई
काठमाडौँ, सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो । भट्टराई र

माओवादी केन्द्रको बैठक बुधबारसम्मका लागि स्थगित
काठमाडौं, नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज ११ बजे बस्ने भनेको बैठक बुधबारसम्माका लागि स्थगित गरिएको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार आन्तिरीक कामका लागि बैठक स्थगीत गरिएको हो

माओवादी नेतृत्वलाई केन्द्रीय सदस्यको सुझाव अब आफ्नै खुट्टामा उभिऔँ
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)को बैठकमा पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्नुपर्नेलगायतका सुझाव केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दिएका छन्। राजधानीमा जारी माओवादीको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेकाे राजनीतिक प्रतिवेदनमाथि धारणा

सरकारको एउटै संकल्प गठबन्धन टिकाउनेमात्र छ : ओली
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको एउटै संकल्प गठबन्धन टिकाउनेमात्र भएको बताएका छन् । गठबन्धन यो देशकै लागि अभिशाप भएको बताएका हुन् । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले गठबन्धन

काठमाडौंस्थित भारतीय दूतावासभित्र गोली चल्यो,सुरक्षाकर्मी दीपक सिंहको मृत्यु
काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ। सोमबार दिउँसो दूतावासभित्र गोली चलेको आवाज आएको थियो। घटनामा भारतीय सुरक्षाकर्मी दीपक सिंहको मृत्यु भएको छ। उनले आत्महत्या गरेको दूतावासको भनाई छ। गोली चलेको थाहा पाएपछि नेपाल प्रहरीको टोली

