व्यानर न्यूज Archive

घट्यो पेट्रोल र डिजेलको मूल्य : डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ पर्ने
काठमाडौँ , सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् । मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ

आर्थिक चलखेलका आधारमा ठुला योजना बाँडफाड भए : सांसद शाही
सुर्खेत,कर्णाली सभा सदस्य वीर बहादुर शाहीले आर्थिक चलखेलका आधारमा योजना बाँडफाँड भएको आरोप लगाएका छन । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा बोल्दै सांसद शाहीले सांसदको सिफारिसका आधारमा नभएर बाहिरबाट भएको आरोप लगाएका हुन । उनले भौगोलीक

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर घटाउन सरकारलाई निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । इन्धनका कारण जनजीवन

वर्षमान र जनार्दनको कुस्तीले ६ महिनासम्म छानिएनन् माओवादी पदाधिकारी
काठमाडौं, नेकपा माओवादी (केन्द्र)को महासचिबको लागि नेता बर्षमान पुन र जर्नाद्धन शर्माको बिवादले पदाधिकारी समेत चयन गर्न अप्ठयारो परेको छ । महाधिवेशन भएको ६ महिना लाग्दा पनि नेकपा माओवादी (केन्द्र)ले पार्टीका केन्द्रीय पदाधिकारी चयन गर्न सकस

टाट पल्टियो श्रीलंका, प्रधानमन्त्री विक्रमासिंघेले भन्छन् : पार लाउँछु
काठमाडौं, श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टिए पनि संकट पार लगाउने घोषणा गरेका छन् । संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टिए पनि समाधान गर्ने घोषणा गरेका हुन्। उनले भने, ‘देशको अर्थतन्त्र
मंसिर १० भित्र प्रदेश र संघको निर्वाचन सक्ने निर्वाचन आयोगको तयारी
काठमाडौं, निर्वाचन आयोगले मंसिर १० भित्र निर्वाचन सक्ने तयारी गरेको बताएको छ । महिला तथा सामाजिक समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी आयोगको तयारी

एकीकृत समाजवादीका १० सांसदको विद्रोह, मन्त्री फिर्ताको निर्णय नमान्ने
काठमाडौं, नेकपा एकीकृत समाजवादीका १० जना सांसदहरुले मन्त्रीहरु फेर्ने पार्टी निर्णय नमान्ने भन्दै ‘विद्रोह’ गरेका छन्। उनीहरुले संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन्। सरकारमा रहेका मन्त्रीसहित १० जना

आज बजेट ल्याउँदै ७५३ स्थानीय सरकार
काठमाडौं । ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । कतिपय प्राविधिक कठिनाइ तथा तयारी

हुम्लाको त्यो ऐतिहासिक लिमी उपत्यका
हुम्लाको लिमी उपत्यका करिब ११ सय वर्षअघि नै आवाद भएको क्षेत्र हो । यसकारण परम्परागत धार्मिक वास्तुशास्त्र अध्ययनका हिसाबले यो गाउँ निकै महत्वपूर्ण छ । यसबाहेक लिमी उपत्यका प्राकृतिक र भौगोलिक दृश्यावलोकनका लागि पनि वास्तवमै अलौकिक

एसपीपी अस्वीकार गरेपछि नेपालसँग चीन खुसी
काठमाडौँ ,उत्तरी छिमेकी चीनले अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अस्वीकार गर्ने नेपालको निर्णयको प्रशंशा गरेको छ। सम्झौता नेपालको हित प्रतिकुल भएको भन्दै तीब्र विरोधपछि सरकारले अस्वीकार गर्ने निर्णय गरेको थियो । नेपालको निर्णयमाथि बिहीबार चीनको

