व्यानर न्यूज Archive

रवी लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ, संचारकर्मबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा नयाँ दल निर्माणको घोषणा गरेका छन् । लामिछानेले ुराष्ट्रिय स्वतन्त्र पार्टीु निर्माणको घोषणा गरेका हुन् । लामिछानेले भनेका छन्, ।

सन् २०१९ मै नेपाल एसपीपीमा सहभागी
नेपाल अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोगाम’ (एसपीपी) मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको दाबी गरेको छ। नेपालले सन् २०१५ र २०१७ मा उक्त

कर्णाली सरकारले ल्यायो ३३ अर्बको बजेट
सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश

जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना, तीनको मृत्यु
खलंगा, जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । स्वास्थ्य चौकी गर्खाकोटमा उपचार गर्दागर्दै थप एक जनाको मृत्यु भएको जुनीचाँदे गाउँपालिका ५ का वडाध्यक्ष जयबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार

डोल्पाको मुड्केचुलामा माओवादीका शाही विजयी
काठमाडाैँ, डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दत्त बहादुर शाही विजयी भएको छन । माओवादी केन्द्रका दत्त बहादुर शाही एक हजार ४०३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लंक बहादुर रोकायाले

वाइसियल काठमाडौँद्वारा २०७९ सालको क्यालेण्डर विमोचन
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसियल नेपाल काठमाडौँ महानगर समितिले २०७९ सालको क्यालेण्डर बिमोचन गरेको छ ।नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले क्यालेण्डर विमोचन गरेको वाइसियल काठमाडौँले जनाएको छ । क्यालेण्डर बिमोचन गर्दै माओबादी

भेरी नगरपालिको मेयरको उम्मेदवारमा गगन खड्काको चर्चा आखिर को हुन् खड्का ?
जाजरकोट, बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि जाजरकोट भेरी नगरपालिकाबाट माओबादी केन्द्रबाट मेयरका उम्मेदवार गगन बहादुर खड्का (जीवन )चर्चामा छन । पाटी भित्र पाका र पुराना नेताको छबि बनाएका नेता खड्का यतिबेला जिल्लाको सदरमुकाम समेत रहेको

बैजनाथ गाउँपालिका अध्यक्षमा थापाको स्वतन्त्र उम्मेदवारी
कोहलपुर, बाँकेको बैजनाथ गाउँपालिकाको अध्यक्ष पदमा तेज बिक्रम थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष पदको लागी थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थापाले

स्थानीय निर्वाचन : ३ सय ५३ जना निर्विरोध,निर्विरोध हुनेमा गठबन्धनबाट धेरै
काठमाडौँ, स्थानीय चुनावमा उम्मेदवारी दिएकामध्ये हालसम्म तीन सय ५३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले विभिन्न पदमा गरी सोमबारसम्म तीन सय ५३ जना निर्विरोध भएको बताएको छ। आयोगका अनुसार अहिलेसम्म निर्विरोध हुनेमा सत्तागठबन्धनबाट धेरै

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने
काठमाडौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही जेठ २ गते नेपाल भ्रमणमा आउने भएका छन्। भारतीय पत्रिका द हिन्दुका अनुसार बुद्ध पूर्णिमाका दिन मोदी नेपाल भ्रमणमा आउने भएका हुन ।सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको

