व्यानर न्यूज Archive
कांग्रेस संसदीय दलको नेतामा देउवा, उपनेता गच्छदार
कांग्रेस सभापति शेरबहादुर देउवा दुईतिहाइभन्दा बढी मतले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् । ६३ सांसदले दलको नेता चयनका लागि मत खसाल्दा देउवाले ४४ र सिंहले
पाकिस्तानी प्रधानमन्त्रीलाई ‘गार्ड अफ अनर’
दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीलाई सरकारले सैनिक मञ्च टुँडिखेलमा सलामी ‘गार्ड अफ अनर’ ले सम्मान गरेको छ। अब्बासीलाई नेपाली सेनाले गार्ड अफ अनरको सम्मान दिएको हो। अब्बासी टुँडिखेलमा गार्ड अफ
ओली–अब्बासी भेटवार्ताः यसरी बित्यो पहिलो दिन
नेपालको दुई दिने भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच करिब उक घण्टासम्म भेटवार्ता भएको छ । दुई नेताबीच सोमबार साँझ भएको भेटवार्तामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) नै प्रमुख
पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भने– पाकिस्तानमा सार्क सम्मेलन हुन्छ
नेपाल आएलगत्तै सैनिक सम्मान, प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय तथा एकान्त वार्ता अनि रात्रिभोज सकेर पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासी होटल हायात पुग्दा सोमबार रातको १० बजेको थियो । दुईघण्टादेखि प्रतिक्षारत नयाँ पत्रिकाकर्मीसहित चारजना सञ्चारकर्मीसँग क्षमा
यसरी बित्नेछ पाकिस्तानी प्रधानमन्त्री अब्बासीको १९ घण्टे नेपाल बसार्इ
पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज सोमबार अपराहन काठमाडौं उत्रँदै छन् । प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि
धार्मिक अतिवादले एक राष्ट्र दुई राष्ट्रियताको गम्भीर प्रश्न उठन सक्छ
राष्ट्र र राष्ट्रको शासन ब्यवस्था प्रत्यक्ष जनताको जिवनस्तरसँग जोडिएको हुन्छ । त्यस देशको शासकले जनताको पुर्खेउली सरकार र रितिरिवाजमा धार्मिक पक्षपात गरेको खण्डमा धार्मिक बितण्डता निम्त्याउन सक्छ । धार्मिक स्वतन्त्रता र नैसर्गिक अधिकार बराबर समुदायमा प्रत्याभूत
अब्यस्थीत घरघडेरी र सडकका कारण संकटमा प्राकृतीक सम्पदा
अव्यवस्थीत सडक निर्माण र घर घडेरीका कारण प्राकृतिक सम्पदाहरू जाेखीममा परेका छन । यतिबेला रोल्पा जिल्लाका खोलानाला सुक्दै गएका छन भने नदिनालाहरू दिनप्रतिदिन साँघुँरीदै जान थालेका छन । तिव्र रुपमा अघि बढीरहेको मोटरबाटो खन्ने काम, दिनप्रतिदिन

हुम्लामा आगलागीबाट २८ घर जले
हुम्लामा आगलागीबाट २८ घर जलेका छन्। शुुक्रबार राति आगलागी हुँदा करिब डेढ करोड बराबरको क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ। हुुम्ला सदरमुुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने ताँजाकोट गाँउपालिकाको वडा नम्बर १ काँडाजिमानाको घटवनामा रहेका घरगोठमा
मोहन वैद्य भन्छन् – प्रचण्ड र बाबुरामले क्रान्तिको खिल्ली उडाए
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रचण्ड र बाबुराम भटरार्इले जनयुद्भकाे खिल्ली उडाएकाे बताएका छन । बैदयले भरतपुरकाे एक कार्यक्रममा संबाेधन गर्दै प्रचण्ड र बाबुराम क्रान्तिकाे नाममा खिल्ली उडाएकाे बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल
बन्ला त विश्व रेकर्ड टुँडिखेलमा हजारौंले बुद्ध वचन त बाचन गरे
हजारौं मानिस टुँडिखेलमा भेला भएर एक साथ भगवान गौतम बुद्धको वचन धम्मपद बाचन गरेका छन् । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए ।

