व्यानर न्यूज Archive

रहेनन् पूर्वगृहमन्त्री खुमबहादुर खड्का

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । मृगौला, नसा र छातीको समस्याबाट पीडित खड्काको भारत नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार हुँदै थियो । बुधबार यता भेल्टिलेटरमा राखिएका खड्काको आज साँझ ५ बजेर १५ मिनेटमा

राज्यलाई कर नतिरेको भन्दै एनसेलका दर्जन बढी टावरमा अागजनी

नेपाल कम्युनिस्ट पार्टीले एनसेलका दर्जनभन्दा बढी टावरमा अागजनी गरेको छ । राज्यलाई बाँकी कर नतिरेको भन्दै नेकपाले विहीबार राति रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, स्याङ्जा, वागलुङ, नवलपरासीलगायतका जिल्लामा रहेका एनसेल टावरहरुमा अागजनी गरेको हो । अाफूसँग गरेको

शिक्षाको नवौ संसोधन – बुढो भैसीको विगौति

भाद्रको महिना थियो, जता–ततै हरियाली नै हरियालीको मौसम, मौसम राम्रो भएको अवस्थाले गर्दा शिक्षाको मौसम पनि हरियाली नै होला भन्ने आशाका साथ विद्यार्थीहरु विश्वस्त थिए तर विडम्बना आम विद्यार्थी, अभिभावक, शिक्षाविद्, वुद्धिजीवि, प्रध्यापक, शिक्षासेवी, र सम्पूर्ण

बहालवाला अर्थमन्त्रीकै घरमा मेयरले लगाए डोजर

धनगढी । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घेर मेयरको डोजरले भत्काइदिएको छ । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहदा स्थानीयले रमिता हेरिरहेका थिए । कसैले किन र कसरी भन्ने

ढोंगीभन्दा जोगी बन्नु जाति

एकचोटी दश वर्षीय बालकले महात्मा गान्धीसंग गएर सोध्यो– ‘तपाईं सर्ट किन लगाउनु हुन्न ? यदि छैन भने म मेरी आमासंग मागेर ल्याइदिउँ ?’ गान्धीले हाँस्दै जवाफ दिए– ‘तिमीले मलाई एउटा सर्ट दियौ भने मेरा भाइहरु त्यो

अखिल क्रान्तिकारीद्वारा शैक्षिक आन्दोलन घोषणा

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) केन्द्रीय समितिले मंगलबार एक पत्रकार सम्मेलन गरी ९ दिने बुँदे संघर्षका कार्यक्रम गरेको छ । फागुन २७–३० सम्म दाङको घोराहीमा सम्पन्न २१औं राष्ट्रिय सम्मेलनबाट लिइएको निर्णयलाई सार्वजनिक गर्दै आन्दोलनका

प्रम ओली र प्रचण्डका विरुद्ध नेकपाको १५ दिने वारेन्ट जारी

छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल

सुटुक्क थपियो मेलम्ची सुरुङको म्याद

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको म्याद थप भएको छ । निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि मेलम्ची खानेपानी विकास समितिले सुटुक्क समय थपिदिएको हो । सुरुङ निर्माण सम्पन्न गर्ने मिति चैत १२ सम्म रहेको थियो

यी हुन् चन्द्रमाको जग्गा दलालका नाइके ! यस्तो छ नालीबेली

भू-माफिया र दलालहरुले राम्रो जमिनलाई प्लटिङ गरेर किनबेच गर्ने कुरा त नयाँ भएन नै । आफ्नो फाइदाको लागि अनुत्पादनशील ठाउँमा लगानी गर्न लगाएर रातारात मालामाल भएका छन् । धेरै खोला, भीरपाखा र अरुको जग्गाको नक्कली लालपुर्जा

बर्दियाका जनप्रतिनिधिका हातहातमा नेकपाको पत्र

नेपाल कम्युनिस्ट पार्टीले बर्दियाका सबै जनप्रतिनिधिहरुलाई राजिनामा गर्न चेतावनीसहितको पत्र बुझाएको छ । जिल्लाका आठओटै स्थानीय तहका प्रमुखको हातमा सोमबार पत्र पुगेको छ । नेकपाले समानान्तर सत्ताको रुपमा गठन गरेको जिल्ला जनपरिषद बर्दियाका प्रमुख टिकाराम चौधरीले