व्यानर न्यूज Archive

जनप्रतिनिधिलाई ‘न्यायाधीश’ बन्न सकस
स्थानीय तहका न्यायिक समितिमा मुद्दाको संख्या बढ्दै गए पनि आवश्यक कानुनी ज्ञान र पूर्वाधार अभावले न्यायिक प्रक्रियामा असर पर्न थालेको छ। कतिपय स्थानीय सरकारले भौतिक पूर्वाधारको व्यवस्था गर्न नसक्दा ‘इजलास’ बस्न सकेको छैन। ऐन, कानुन र

मोदीको सुरक्षाका लागि भारतीय सुरक्षा टोली नेपालमा !
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको छ । उनको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम जनकपुर आइपुगेका छन्। भारतका उच्च ओहदाका व्यक्तित्वको सुरक्षा मामिला हेर्ने डीआईजीको नेतृत्वमा आएका

विगतको पोल खुल्ने डरले भगाइयो गोरेलाई
नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्द निरौलाले विगतमा गरिएका सुन तस्करीको पोल खुल्ने डरले गोरेलाई भगाएको गृहका सहसचिव पौडेलको संयोजकत्वमा गठित समितिको अनुसन्धानको निष्कर्ष छ ।२० पुस ०७३ मा त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाटै बरामद भएको ३३ किलो सुन तस्करीमा

नेपाल भ्रमणमा आफ्नै कार ल्याउँदैछन् मोदीले
चीन भ्रमण सकेको ११ दिनमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै कार ल्याउने भएका छन्। भारतीय सेनाको विमान काठमाडौं उत्रिनु तीन दिनअघि नै उनी चढ्ने कार काठमाडौं र जनकपुर आइसक्नेछन्। उनी विशेष प्रकारको कार

बर्ष फेरिए बोली फेरिएन प्रधानमन्त्रीको: दुई बर्षपछि पनि उस्तै भाषण
भूकम्पले धरहरा ढालेको ठीक तीन वर्ष पुगेको दिन बुधबार धरहराको फेदनजिकै मञ्च झकिझकाउ थियो। झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे, ‘मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा।’ आजको नागरिक दैनिक अगाडि लेख्छ- २०७३

सिंचाई विभागमा दिनहुँ यसरी चल्छ जुवातास
जावलाखेलस्थित सिँचाइ विभाग कार्यालयमा कर्मचारीहरू दिनहुँ तास खेलेर बस्ने गरेका छन्। कार्यालयको मुख्य भवनमा बुधबार विज्ञहरूको उपस्थितिमा गोरखा भूकम्प २०७२ को सम्झनामा अन्तर्क्रिया भइरहेको थियो। भूगर्भशास्त्री प्राध्यापकहरूले भूकम्पको विश्व इतिहास, जापान, चीनलगायत भूकम्पीय जोखिम मुलुकले अपनाएका

यस्तो छ पञ्चायतदेखि नै सुन र शक्तिको सम्बन्ध !
सुन तस्करीसँग ठूलाबडा नेपालीको साइनो पुरानो छ । पञ्चायतकालमै दरबारसम्म सुनका साथै लागुऔषधको साइनो गाँसिएको देखिन्छ । राजा महेन्द्रकै पालामा मनाङवासीको ‘जीवनस्तर उकास्न’ भन्सार छुटको सुविधा दिइयो । यससँगै सर्वसाधारण नेपालीको पनि विदेशसँग पहुँच कायम भयो

दिउँसै लखेटी–लखेटी मान्छे काट्ने गुन्डा नाइकेलाई ,बाँके अदालतले तोक्यो यस्तो सजाय
बाँकेको नेपालगञ्जमा तीन वर्षअघि भएको चेतन मानन्धरको हत्यामा संग्लन गुन्डा नाइके रिगल ढकाललाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । बाँके जिल्ला अदालतका जिल्ला न्यायधीश बिष्णु सुवेदीको इजलाशले नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रहेको भन्दै ढकाललाई सर्वश्वसहित

क्याम्पस हाताबाट अपहरण शैलीमा अखिल क्रान्तिकारीका महासचिव शाही गिरफ्तार
अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव प्रकाश शाहीलाई प्रहरीले अपहरण शैलीमा ल क्याम्पसकाे हाताबाट गिरफ्तार गरेको छ । बुधबार विहान काठमाडौंको भृकुटीमण्डस्थित अारअार क्याम्पसबाट शाहीसहित केन्द्रीय सदस्य ललित बिक, क्याम्पस जिल्ला सदस्य रविन केसीलाई गिरफ्तार गरेको हो । प्रहरीले

नेपाली आकाशमै फनफन्ती घुम्छन् जहाज, आत्तिन्छन् यात्रु !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, ०४७ मा भवन बनेपछि त्यसपछिका सरकार न यसको विकल्प खोज्नतिर लागे, न विमानस्थलको