व्यानर न्यूज Archive
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर
डा. गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै गएको छ। चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका डा. केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै गए पनि सरकारले उनका माग सम्बोधन गर्ने छाँट देखाएको छैन। डा
यसरी हुन्छ भारत हुँदै कुवेत र इराकमा नेपाली महिलाको तस्करी
भारत हुँदै कुवेत र इराकमा नेपाली महिलाको तस्करी हुने गरेकाे रहस्य बाहिरिएकाे छ । भर्खरैमात्र भारतको राजधानी दिल्लीमा १६ नेपाली महिलाको उद्धार गरिएको बताइएकाे छ । दिल्ली महिला आयोगले छापा मारेर नेपाली महिलाको उद्धार गरेको हो
थुप्रै हिंसात्मक घटनाका बीच पाकिस्तानमा मतदान सकियो
थुप्रै हिंसात्मक घटनाहरूका बीच पाकिस्तानमा अाम निर्वाचन सम्पन्न भएको छ । नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी भएका विभिन्न हिंसात्मक घटनाहरूमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्थानीय
डा. गोविन्द केसीलार्इ चिकित्सा आयोगको अध्यक्ष बन्न प्रधानमन्त्री ओलीको अनुरोध
प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा. गोविन्द केसीलाई चिकित्सा आयोगको अध्यक्ष बन्न सुझाव दिएका छन । सोमवार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अनसन छोडेर जिम्मेवारी लिन आग्रह गरेका हुन । आफ्नो आग्रह डा

मोदी भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च
सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको खबर छ । आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्रतिवद्धताविपरित अर्थ मन्त्रालयले मोदी भ्रमण व्यवस्थापनका क्रममा करिब ३० घण्टाको खर्च विभिन्न
जाजरकोट सदरमुकामको सडक पहिरोले भत्काएपछि यात्रुहरु पैदल हिड्न बाध्य
जाजरकेाट खंलगा सदरमुकामकाे सडक पहिराेले भत्किदा यात्रुहरू अप्ठयाराेमा परेका छन । पहिराेका कारण यातायातका साधनहरु चल्न नसकेपछि यात्रुहरु पैदल हिड्न बाध्य भएका छन् । शान्तिचौतारा बसपार्क नजिकै रहेको खहरेकोलामा मोटरसाईकलनै आवत–जावत गर्न नसक्ने गरि सोमबार बिहानको
स्वास्थ्य क्षेत्रको सिण्डिकेट अन्त्य गर्नुपर्छः मन्त्री यादव
उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पताललाई उद्योग र व्यापार बनाएका कारण स्वास्थ्य क्षेत्र ध्वस्त भएको बताएका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ चुनिखेलमा आइतबार स्वास्थ्य चौकी भवन हस्तान्तर कार्यक्रम मन्त्री यादवले स्वास्थ्य क्षेत्रभित्रको ठेकेदारी

‘दुई तिहाइको ओली सरकार इतिहासकै बदनाम’- अधिकारकर्मी पहाडी
मानव अधिकारकर्मी कृष्ण पहाडीले दुई तिहाइ मत भएको नेकपा अध्यक्ष केपी शर्मा ओली सरकार इतिहासकै बदनाम भएको आरोप लगाएका छन् । डाक्टर केसीको समर्थनमा शनिबार बानेश्वरमा भएको कार्यक्रममा बोल्दै पहाडीले वैधानिक रूपमा दुई तिहाइ भए पनि
डा. केसीका पक्षमा प्रदर्शन
२२ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शनको आयोजना गरिएको छ । डा. केसीका समर्थकहरुले डा. केसीको जीवन रक्षा, चिकित्सा शिक्षा विधेयक फिर्ताको पक्षामा नारावाजी गरेका थिए । उनीहरुले प्रधानमन्त्री केपी ओलीको विरोधमा समेत
काठमाडौंमा मात्रै एक वर्षमा ९ हजार जना पक्राउ, बलात्कार र साईबर अपराध बढ्यो
प्रहरीले काठमाडौंबाट एक वर्षको अवधिमा विभिन्न अपराधमा संलग्न ९ हजार १ सय २ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ८ सय ४१ वटा मुद्दा विभिन्न शीर्षकमा

