व्यानर न्यूज Archive
आइपुग्यो नेपालको आफ्नै वाइडबडी जहाज
नेपाल वायु सेवा निगमले पहिलो पटक वाइडबडी जहाज भित्र्याएको छ । फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि ‘ए ३३०–२००’ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नेपाल वायुसेवा निगमले खरिद गरेको २८० सिट क्षमताको पहिलो वाइडबडी

भारतमा माओवादीकाे भिषण आक्रमण ६ सुरक्षाकर्मी मृत्यु, कैयौं घाइते
भारत झारखण्डको गढवा नजिक मंगलवार राती भारतीय माओवादीले थापेको ल्याण्डमाइनमा परि प्रहरीको गाडी विष्फोट भएको छ । विष्फोटपछि उनीहरुले अन्धाधुन्ध गोलाबारी गर्दा झारखण्ड जगुआर फोर्सका ६ जना सुरक्षाकर्मी मारिएका छन् । भने चार जना घाइते भएको
ब्राजिल र स्विट्जरल्याण्ड विश्वकपको नकआउट चरणमा प्रवेश
पाँच पटकको विश्वविजेता ब्राजिल रुसमा जारी फिफा विश्वकप फूटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । विश्वकप फुटबलमा ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ई को अन्तिम खेलमा ब्राजिलले सर्बियालाई पराजित गर्यो

विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरियो
विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । समूह एफमा रहेको जर्मनी दक्षिण कोरियासँग २–० ले पराजित भएसँगै विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । कोरियाको जीतमा दुबै गोल इन्जुरी समयमा भएको थियो । कोरियाका लागि ९२ औं मिनेटमा

पोर्चुगल इरानसँग बराबरी, अन्तिम १६ मा
समूह चरणको अन्तिम खेलमा दुबै खेल बराबरीमा सकिएपछि स्पेन र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्। मोरक्कोसँग बराबरी खेलेको स्पेन समूह विजेताको रुपमा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा मोरक्कोसँग

उरुग्वेसँग अयोजक रसिया पराजित
विश्वकप फुटबल प्रतियोगिता अन्रतगत समूह चरणको अन्तिम खेलमा आयोजक रसियालाई उरुग्वेले ३–० ले पराजित गरेको छ । सामरा एरिनामा भएको समूह ए को अन्तिम खेलमा रसियालाई हराएको उरुग्वे ९ अंकसहित समूह विजेतका रुपमा विश्वपकको अन्तिम १६
नारायणगढ-मुग्लिन सडक फेरि पहिरोले अवरुद्ध, यात्रुलाई सास्ती
मुग्लिन सडकखण्ड फेरि अबरुद्ध भएको छ। गएराती तीन ठाउँमा पहिरो खसेपछि सोमबार बिहान २ः३५ बजेदेखि सडक अवरुद्ध भएको हो। पटक–पटक पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अबरुद्ध हुँदै आएको छ। सडक अबरुद्ध हुँदा हजारौं यात्रुले सास्ती पाएका छन्
माल्दिभ्सविरुद्ध भारतको ‘नाकाबन्दी’
माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ।

जब आफनै शरीरको रगतले धर्ति रंगियो
आफ्नै जिवनका कथाहरूले पनि कहिलेकाँही निशब्द गराँउछन । हो त्यस्तै भएकी छु आज धेरै समयपछि कापी र कलमको सहारामा उभिने प्रयत्न गरेकी छु । मानौँ यो घढि मेरा लागि निक्कै पिडादायक छ । कुन शब्दबाट सुरू

जापान र सेनेगलको रोचक खेल बराबरी २-२ मा टुङगियाे
एसियाली टोली जापानले र अफ्रिकी टोली सेनेगलले रुस विश्वकपको आफ्नो दोस्रो खेलमा एकएक अंक बाँडेका छन्। समूह ‘एच’अन्तर्गत आइतबार राति भएको खेलमा जापान र सेनेगलसँग २-२ गोलको बराबरी खेले। समूहगत चरणको पहिलो खेलमा कोलम्बियालाई र सेनेगलले

