व्यानर न्यूज Archive

को हुन् यूएन पार्कमा प्रहरी इन्काउन्टरमा पर्ने गुण्डा नाइके अशोक लामा ?
सोमबार दिउँसो शखमुलस्थित यूएन पार्क नजिकै प्रहरीको गोली लागि घाइते भएका अशोक लामा काभ्रेली समूहका गुण्डा नाइके दावा लामाका सहयोगी भएको खुलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले युनएन पार्क नजिक लामामाथि सोमबार दिउँसो एकबजेतिर गोली

रोकिएन भारतीय एसएसबीको दादागिरी
दार्चुला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ४ दिनअघि भारतीय एसएसबीको कुटाईबाट महाकाली नगरपालिका–१ छापरी मलेराका ५२ वर्षीय नन्दनराम लोहार गम्भीर घाइते भए । दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा बिहीबार भारतीय सीमा सुरक्षा
उत्तर कोरिया–अमेरिका शिखर वार्ता ,ट्रम्प र किम सिंगापुरमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । क्यानडामा भएको जी–७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिधै सिंगापुर ओर्लेका हुन् ।
मेलम्ची खानेपानी अायोजना : माछो – माछो भ्यागुतो
हाति आयो हाति आयो फुस्सा जस्तै भएको छ । काठमाडौबासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानीको रामकहानी पनि । बिभिन्न बहानामा अलपत्र परेको मेलम्चीखानेपानी आउदो दशैमा काठमाडौ पुग्ने बताइए पनि कामको गति हेर्दा करिब करिब नपुग्ने निश्चित प्राय
विषादी न्यूनिकरण अभियानमा चन्द्रागिरीका किसान
काठमाडौँ चन्द्रागिरीका नगरपालिकाका किसान विषादी न्यूनिकरण अभियानमा जुटेका छन । दिनप्रतिदिन बिषदीयुक्त खाना खाएसंगै स्वास्थ्यमा जटिल समास्याहरु देखिन थालेपछि चन्द्रागिरि नगरपालिकाका किसानहरु बिषादीमुक्त तरकारी उत्पादनमा सक्रिय भएका हुन । रोग व्याधीको प्रकोपले उपभोक्तामा अर्गानिक उत्पादनको चासो

अब स्मार्ट कार्ड प्रिन्ट भए नभएको जानकारी एसएमएसबाटै
यातायात ब्यवस्था बिभागले सवारीचालक अनुमतीपत्रको लिखित परिक्षा र स्मार्ट कार्ड प्रिन्ट भए नभएको जानकारी एसएमएस सेवाबाट जानकारी पाउन सक्ने ब्यवस्था मिलाएको छ । सवारी चालक अनुममति पत्रको लिखित परिक्षाको नतिजा थाह पाउन नयाँ प्रबिधीको बिकास गरेको
९९ फलफूल तथा तरकारी व्यापारीलाई रेड कार्ड – सम्झौता खारेज हुने
कालीमाटी र बालाजु तरकारी बजारमा व्यापारीले मनोमानी गरेपछि कृषि सहकारी तथा भूमिसुधारमन्त्री चक्रमपाणि खनालले कारवाहीको कदम सुरु गरेका छन्। गत सोमबार कालीमाटी तरकारी बजार अनुगमनमा निस्किएका खनाल त्यसपछि भने व्यापारीको गल्ती हरेर कारवाही प्रकियामा अघि बढेका
फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने
फौजदारी अभियोग लागेर थुनामा रहेका सांसदको पद निलम्बित नहुने सहमति दलहरुले गरेका छन् । प्रतिनिधिसभा नियमावली २०७४ शुक्रबार पारित भएपछि उक्त कुरा पारित भएकाे छ । शुक्रबार बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको हो ।
८ घन्टा लगाएर १७ जनाको टोलीले अग्रवालको घरमा अपरेशन
तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका नाईके एमके भन्ने मोहनकुमार अग्रवालको काठमाडौं कालिकास्थानस्थित घरमा सरकारी अधिकारीहरुले शुक्रबार छापा मारेका छन्। प्रहरीले ८ घन्टा लगाएर ३८ सय किलो सुन तस्करीको मुद्दामा फरार
ग्वाटेमालामा: शताब्दीयताकै भीषण ज्वालामुखी विस्फोट
ग्वाटेमालामा एक शताब्दीयताकै सबैभन्दा भीषण ज्वालामुखी विस्फाेट भएकाे छ र यसका कारण कम्तीमा पनि ६२ जनाको मृत्यु भइसकेको छ। ‘फोएगो’ नामकाे उक्त ज्वालामुखी ल्याटिन अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्येको एक मानिन्छ । सन् १९७४ मा साेही ज्वालामुखीमा

