व्यानर न्यूज Archive
मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण मन्त्रिपरिषदद्वारा अस्वीकृत
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणलाई मन्त्रिपरिषदले रोक लगाएको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले प्रदेश २ को मन्त्रिपरिषद्ले पारित गरि पठाएको अमेरिका भ्रमणको कार्यक्रम अस्वीकृत गरेको हो। राउतलाई अमेरिका स्थित ‘जनरल कन्भेसन अफ
‘पानी–पानी’ भन्दै समुद्रमै बिलाइन् सुमित्रा
विशाल समुद्रमा पानीजहाज चढेर विभिन्न देशका यात्रु गन्तव्यतिर बढिरहेका हुन्छन् । जहाजभित्र एकाध दिनलाई पुग्ने पानी र खाद्यान्न छ, तर केही घण्टामा गन्तव्यमा पुग्ने भनिएको जहाजले बाटो बिराउँछ । जहाज विशाल समुद्रमा कैयौं दिन हराइरहन्छ ।
कम्युनिष्ट सरकारले लगायो सुकुम्बासी बस्तीमा डोजर
दमक नगरपालिकाले बिना विकल्प सुकुम्बासीको उठिबास लगाएको छ । झापाको दमक ७ स्थित हाटखोला सुनचाँदी लाइनमा बसोबास गर्दै आएका २२ घरमा नगरपालिकाले डोजर लगाएको हो । नगरपालिकाका मेयर रोमनाथ ओलीको आदेशमा सुरक्षाकर्मीको सहयोगमा सुकुम्बासीको घरमा डोजर
सिन्डिकेट हटाउन विशेष भूमिका खेलेका महानिर्देशक भट्टराई विभागबाट हटाइए
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ठाडो आदेशले यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई विभागबाट हटाइएका छन् । यातायात सिन्डिकेट हटाउन विशेष भूमिका निभाएका भट्टराईलाई मन्त्रालय तानिएको छ । शुक्रबार सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको
प्रचण्ड आत्मसमर्पणको खाडलमा जाकिन्छन् भन्ने पहिल्यै थाहा थियो – विप्लव
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा एमाले र नेकपा (माके)को विलयलाई प्रचण्डको गद्दारी र आत्मसमर्पणको खाडलमा परेपछिको स्वभाविक परिणाम भएको बताएका छन् । दुई पार्टीबीचको ‘एकता’लाई जनताको विद्रोहले लिँदै गइरहेको उचाईको भार थेग्न
यसरी विलिन भए एमाले–माओवादी
‘के एकता होला र ?’ चुनावी गठनबन्धनको घोषणापछि जनस्तरमामात्र होइन, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कतिपय नेता–कार्यकर्तामा उब्जने यो प्रश्नको औचित्य अब समाप्त भएको छ । निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई

नेकपाको मुख्यालय धुम्बाराही, पेरिसडाँडामा जनसम्पर्क
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकता भएर नयाँ पार्टी नेपाल कम्युनिस्ट पाटी गठन भएको छ। यसलाई उनीहरूले वि. सं. २००६ सालमा पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठनको परिभाषा दिएका छन्। २००६ सालमा स्थापना
ओली सरकारको सय दिन : चौथोपटक इन्धनको मूल्यमा भारी वृद्धि
सरकारले आफ्नो सय दिन पुरा गर्नै लाग्दा पेट्रोल, डिजेल र मट्टितेलमा भारी वृद्धि गरेको छ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मटीतेलमा

साढे दुई करोड नक्कली नोटसहित ‘लुट’फिल्मका निर्माता पक्राउ
प्रहरीले २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँ सहित ६ जनालाई पक्राउ गरेपछि नेपालमै नक्कली नोट छापिनेसमेत खुलासा भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले साढे दुई करोडभन्दा बढी नक्कली नेपाली नोटसहित ६ जनालाई

एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुँदै
नेकपा ‘एमाले’ र नेकपा ‘माओवादी’ केन्द्रबीच पार्टी एकता गर्ने सहमति जुटेको छ । लामो समयदेखि एकता प्रक्रियामा रहेको एमाले र माओवादी केन्द्रबिच बिहीबार पार्टी एकीकरण हुने भएको हो । पार्टी एकता गर्ने समझदारी भएको ९ महिना

