व्यानर न्यूज Archive

अब यसरी हुने भयो बिद्यालयको अनुगमन

कालिकोट, कर्णालीको बिकट पहाडी जिल्ला कालिकोटमा अब विद्यालयको अनुगमन मोबाइलबाटै गरिने भएको छ ।जिल्लाको पचालझरना गाउँपालिकाले पहिलो पटक मोबाइलबाटै बिद्यालयको अनुगमन गर्ने सफ्टवेयर सन्चालनमा ल्याएको हो । गाउँपालिकाले जिल्लामै पहिलो पटक ‘स्कुल डायरी’ नामक सफ्टवेयर जडान

मेरो हुन नसकेको मेरो देश !

छाला फेरि फेरियो र बाक्लो/बाक्लो मयल बनेर उत्रीयो बिहानबाट साँझलाई स्पर्श गर्नका लागी केबल जोतिइरहने शरिरबाट जाँतो झैं पिसिइरहने शरिरबाट अक्सर वस्त्र फेरिएन । चिसो भातले आफ्नो आँत भर्न नसकेकी चिसो रोदनले आँखा सुन्निएकी भित्रैदेखिन राजस्थानी

प्रहरीलाई देख्दा छाउगोठमा बसेका महिलाले यसरी कसे टाप

अछाम, महिलाहरुलाई मासिक धर्म भएको समयमा छाउगोठमा राख्दा महिलाहरुले ज्यानै गुमाउने गरेका घटना घट्दै गएकाले जिल्लामा पछिल्लो पटक गृह मन्त्रालयले निर्देशन दिएपछि प्रहरीको सक्रिएतामा छाउगोठ भत्काउने काममा तिव्रता दिईएको छ ।जिल्लाभर प्रहरी र स्थानिय जनप्रतिनिधिको सक्रिएतामा

कुसे न्यूज, कर्णाली र कर्मको त्रिवेणी

एउटा सफल रिपोर्टर सक्षम व्यवस्थापक हुन सक्छ कि सक्दैन ? सफल व्यवस्थापक कुशल सम्पादक र दक्ष सम्पादक सामाजिक अभियन्ता हुने सम्भावना कतिको प्रवल रहन्छ ? विगत तीन वर्षका समय यिनै प्रश्नको अग्निपरीक्षामा मेरा दिन बिते ।

उद्योग बाणिज्य संघको चुनावी रौनक,अध्यक्षका लागि चुन्नाको उम्मेदवारी

नेपालगञ्ज,नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्नाले शनिबार उम्मेदवारी दर्ता गराएका छन । समावेशी प्यानलको सचिवालय न्यूरोडबाट जुलुससहित बाणिजय संघको कार्यालय पुगेर चुन्नाले उम्मेदवारी दर्ता

धन्न बच्यो ज्यान, संयोगले रोकियो दुर्घटना

बझाङ, धनगढीबाट बझाङको चैनपुरका लागी यात्रु लिएर जादै गरेको बस ठुलो दुर्घटनाबाट जोगिएको छ ।बिहिबार बझाङको चैनपुरको लागी धनगडीबाट ४० यात्रु लिएर छुटेको ना ४ ख ६५६३ नम्बरको यात्रु बाहक बस भयङकर दुर्घटनाबाट जोगिएको हो ।

  मासुभात VS  आँसुभात

‘ओहो सुवर्णशम्शेर कत्रो धनी मानिस कलकत्तामा तपाईंले देख्नु नै भएको छैन् ।  भान्छाघर जहाँ चौबीसै घण्टा भान्छे बसेर पकाइरहन्थे । किसिम किसिमका नोकरहरु । जहाँ गएपनि घर, व्यापारिक केन्द्र र उहाँको पुस्तकालय पनि भव्य थियो ।

यस्तो देखिन्थ्यो हिँउले पोतिएको त्यो गुराँसे डाँडा (फोटो फिचर)

सुर्खेत,बिरेन्द्रनगर केहिदिनयताको मौसमी बदलीले दैलेख सुर्खेतको सीमावर्ती क्षेत्र रातानाङ्ला गुराँसेमा हिउँ परेको छ । गुराँसे रातानाङ्लामा हिउँ परेसंगै स्थानीय पर्यटक हिउँ खेल्न उक्त क्षेत्र पुग्ने गरेका छन । लगातारको वर्षा र हिमपातका कारण जनजीवन प्रभावित भएपनि

आहा ! स्वर्ग जस्तै त्यो मालिका…..

जाजरकोट,चारैतिर हरियाली । उत्तरतिर दन्त लहर जस्तै सेताम्य हिमाल । चराहरुको चिरचिर । यस्तो शान्त र सुन्दर वातावरण मन नपराउने सायदै कोही होलान् । यस्तो स्वर्ग जस्तै स्थान हो मालिका क्षेत्र । भेरी नगरपालिका–६ मछाइनामा अवस्थित

गाई,गोरु तस्करी बिरूद्भ नेपालगन्जमा नाराबाजी यातायात अबरुद्ध

नेपालगन्ज, बाँके नेपालगन्जबाट गाई र गोरु तस्करी भएको भन्दै स्थानीय युवाहरूले नाराबाजी गरेका छन । तस्ककरहरूले उल्टै स्थानीय युवा हुकम केसीलाई कुटपिट गर्दा प्रहरी प्रशासन मुकदर्शक भएको भन्दै नेपालगन्ज सुर्खेत रोडको राँझामा टायर बालेर नारावाजी गरेका