व्यानर न्यूज Archive

कोरोना भाइरस बिरुद्ध पचालझरना गाउँपालिकाले गर्यो यस्तो घोषणा
कालिकोट, कालिकोट पचालझरना गाउँपालिकाले बिश्वभर माहामारीको रुप लिएको कोरोना भाइरसको रोकथामका लागि मास्कदेखि सावुन बितरण गर्ने भएको छ । कोरोना भाइरस बिरुद्ध सचेतनाका लागि गाउँपालिकाले १५ हजार पिस मास्क र प्रत्यक घरलाई पुग्नेगरी साबुन बितरण गर्ने

कोरोना महामारीको डरलाग्दो प्रभाव
भनिन्छ यदि स्वास्थ्य हरायो भने सबै हराउछू। एउटा जीवनले रूचि गुमाउँछ, यदि तपाईं स्वास्थ्यबाट वञ्चित हुनुभयो भने न खाना खानु हुन्छ न त संसारको आनन्द लिनुहुन्छ । रमाईलो समय बिताउनु पनि ठूलो समस्या बन्छ । एक

प्रधानमन्त्रीको राष्ट्रको नाममा सम्वोधन पूर्णपाठसहित
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा आज सम्बोधन गरेका छन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले सबैखाले तयारी गरेको विश्वास दिएका थिए । आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

नेपालमा सबैका लागि शिक्षाको कार्यान्वयन र यसको प्रगति अवस्था
वास्तवमा प्रगतिको अवस्था भन्नाले शिक्षा क्षेत्रमा आम समुदायको सहभागिता, साक्षरता प्रतिशत शैक्षिक जनशक्ति लगायतका कुराहरूलाई बुझाउँदछ । विश्वपरिवेशमा प्रदान गरिने गुणस्तरीय शिक्षा तथा यसको प्रभावको कारण कुनै पनि देशले शिक्षा क्षेत्रमा फड्को के–कसरी मारेको छ भन्ने

बिश्वका महाशक्ति राष्ट्रहरुको अग्नि परीक्षामा कोरोना
पछिल्लो समय बिश्व कोरोना भाइरसको सन्त्रासले आक्रान्त छ । मान्छेहरु त्राहीत्राही छन । एकातर्फ रोगले मर्नु त छदैंछ, अर्कोतर्फ डरत्रासको मनोविज्ञानले अतालिएर डिप्रेसनमा जाने सम्भावना बढदो छ । महामारीले भौतिक क्षतिमात्र होइन, मनोवैज्ञानिक रुपमा पुर्याउने क्षति

कोरोनाको असरः सामान्य मुद्दाका कैदीलाई रिहा गर्ने तयारीमा सरकार
काठमाडौं,कोरोना भाइरसको संक्रमणले विश्वभर महामारी लिइरहेका बेला सरकारले सामान्य मुद्दाका थुनुवा/कैदी रिहा गर्ने भएको छ। सामान्य प्रकृतिका मुद्दामा कारागार चलान गरिएका थुनुवा/कैदीहरुलाई रिहा गर्ने प्रक्रियाका लागि गृहमन्त्रालयले आवश्यक छलफल अघि बढाएको छ। यसका लागि गृहमन्त्री रामबहादुर

थोत्रो गाडी, नयाँ चालक
अलेक्जेण्डर महान विश्व विजय गर्दै भारत वर्ष पुगेका थिए । भारतबाट फर्कन लाग्दा चिनोका रुपमा एकजना ज्ञानी सन्त लैजाने विचार गरेर आफ्ना सैनिकलाई सन्त खोज्न निर्देशन दिए । सैनिकहरु सन्त खोज्दै डण्डामिसको झुपडी पुगे । उनीहरुले

घुस लिएर भाग्दै गरेका वन प्रमुख गाडी र घुस रकमसहित पक्राउ
काठमाडौं, डिभिजन वन कार्यालय दोलखाका प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । भक्तपुरको गठ्ठाघरबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठ रहेको अख्तियारले जनाएको छ ।

आफन्त बोक्ने, पराइ ठोक्ने
रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले सहयोगीलाई बोलाएर आफू विरुद्ध लेख्ने पत्रकारहरुको सूची तयार गर्न अ¥हाए । आलोचक पत्रकारहरुको सूची तयार भयो । फेरि जारले हुकूम दिए–‘छानिएका मध्ये

सपना नेपाल आर्मी बन्ने थियो तर मोडियो हिल्टर्नतर्फ
सुर्खेतको पल्लो छेउ माथि हरियाली जंगल तल बजारको गरामगरम शान्त बतावरण घरि यता घरि उता गरिरहेका देखिन्थे । अलि फरक प्रकृतिको ब्यवहारिक शिक्षाको प्रबचन दिन खोलिएको त्यो बिद्यालय झट्ट हेर्दा केहि बिशेष लाग्ने बातावरण सहरको कोलाहल